काठमाडौं । अष्ट्रेलियाका इसाई धर्म गुरु क्रिस्टोफर सन्डर्सलाई बलात्कारको आरोप लागेको छ । अष्ट्रेलियाका बिसोप भनेर चिनिने उनलाई बुधवार पक्राउ गरिएको छ । ७४ वर्षका इसाई धर्मगुरु क्रिस्टोफर क्याथोरिक क्षेत्रका बलात्कारको आरोप लाग्ने सबैभन्दा ठूला अनुहार हुन् । उनलाई १४ बलात्कार देखि बालबालिकासँग अनैतिक हर्कत गरेका विभिन्न आरोपहरू लागेका छन् । उनका आरोपहरू पश्चिम अष्ट्रेलियाली […]