बलात्कारको आरोपमा युवक पक्राउ

११ माघ, बुटवल । किशोरी बलात्कारको आरोपमा प्रहरीले पाल्पामा एकजनालाई पक्राउ गरेको छ । १७ वर्षीया किशोरी बलात्कारको आरोपमा बर्दियाको मधुवन नगरपालिका-३ घर भई पाल्पाको तानसेन नगरपालिका-६ बस्ने २१ वर्षका सागर चौधरीलाई सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान […]

सम्बन्धित सामग्री

दाङमा बलात्कार आरोपमा एक युवक पक्राउ

१७ जेठ, दाङ । दाङमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । स्थानीय स्तरमा युवा वैज्ञानिक भनेर चिनिएका मार्शल रोका एक युवती बलात्कारको आरोपमा पक्राउ परेका हुन् । उनीविरुद्ध  तुलसीपुरकी एक युवतीले जाहेरी दिएपछि पक्राउ गरेको र अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न प्रहरीबाट अनुमति लिइसकेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए […]

अशक्त किशोरी बलात्कारको आरोपमा मोरङबाट एक जना पक्राउ

मोरङ – मोरङमा बोल्न नसक्ने अशक्त किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रञ्जनकुमार दाहालका अनुसार बोल्न नसक्ने १७ वर्षकी अशक्त किशोरीलाई बलात्कार गरेको आरोपमा विराटनगरका २४ वर्षीय युवक पक्राउ परेका हुन्। विराटनगर–८ का प्रवेश बस्नेतले मोरङ बेलबारी नगरपालिकाकी अशक्त किशोरीलाई आइतबार राति करिब साढे […]

बलात्कारको आरोपमा काका पक्राउ

बैतडी : भतिजी बलात्कारको आरोपमा बैतडीमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको सिगास गाउँपालिकाका २२ वर्षीय युवक रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमल चौधरीले बताए।ती युवकलाई १५ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ गरिएको हो। गत पुस १५ गते बलात्कारको घटना भए पनि शुरुमा गाउँमै मिलाउन खोजिएकाले ढिला गरी सार्वजनिक भएको बताइएको छ। घरमा कोही नभएका वेला ती युवकले भतिजीमाथि बलात्कार गरेको आरोप छ।इलाका प्रहरी कार्यालयको हिरासतका रहेको ती युवकमाथि जबरजस्ती करणी सम्बन्धी मुद

बालिका सामूहिक बलात्कारको आरोपमा दुई युवक पक्राउ

२१ चैत, काठमाडौं । बालिका सामूहिक बलात्कारको आरोपमा प्रहरीले काठमाडौंमा दुई जनालाई पक्राउ गरेको छ ।  उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुपाल्चोक मेलम्चीका २१ वर्षका आशिष भन्ने निमा तामाङ र काभ्रे महाभारतका २१ वर्षका कुशल श्रेष्ठलाई पक्राउ गरेको हो । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार निमाले फेसबुकबाट पीडितलाई साथी बनाएर निरन्तर भेटघाट गर्दै आएका […]

बालिका बलात्कारको आरोपमा दुई युवक पक्राउ

४ पुस, विराटनगर । मोरङको सुन्दरहरैचामा स्कुलबाट घर फर्कदै गरेका दुई बालिका बलात्कारको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । सुन्दरहरैँचा नगरपालिका–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैँचा–६ का २१ वर्षीय प्रताप तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुमाथि सुन्दरहरैँचा–३ र ५ घर भएका २ जना बालिका बलात्कार गरेको आरोप रहेको मोरङ […]

भक्तपुरमा बालिका बलात्कारको आरोपमा युवक पक्राउ

२ असोज, काठमाडौं । भक्तपुरमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । दोलखाको शैलुङ गाउँपालिका-७ का १९ वर्षका अशोक भन्ने अनिश भुजेल  १३ वर्षकी बालिका बलात्कारको आरोपमा पक्राउ परेका हुन् । भुजेलले आफू काम गर्ने भक्तपुर नगरपालिका-१ दुधपाटीको मम एण्ड पिज्जा हाउसमा बोलाई बालिकालाई विभिन्न प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको उजुरी प्रहरीसमक्ष परेको थियो […]

बलात्कारको आरोपमा युवक पक्राउ

२४ कात्तिक, रुकुम पूर्व । १६ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले जिल्लाको सिस्ने गाउँपालिका-८ का २४ वर्षीय सञ्जय नाथलाई पक्राउ गरेको छ । पक्राउ परेका युवकमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

३० असार, वीरगञ्ज । पर्सामा बालिका बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । १५ वर्षकी बालिका बलात्कारको आरोपमा बहुदरमाई नगरपालिका–२ पिपराटोल बस्ने २५ वर्षीय धर्मराज साह कानुलाई पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनले असार १४ गते दिउँसो बालिकालाई विवाह गर्ने र जागिर लगाइदिने प्रलोभन दिएर बलात्कार गरेको बालिकाको अभिभावकको दावी छ । […]

बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

५ माघ, बुटवल । रुपन्देहीमा पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–१२ का २८ वर्षीय होमबहादुर विक रहेका छन् । कोटिहवामा पाँच वर्षीया बालिका बलात्कारको आरोपमा होमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । अनुसन्धानको क्रममा होमबहादुरले आफ्नो अपराध […]

बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

२७ पुस, सुर्खेत । बालिका बलात्कारको आरोपमा दैलेखमा एक युवक पक्राउ परेका छन । गुराँस गाँउपालिकाकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २० वर्षीय राजन विक पक्राउ परेका हुन् । घरमा कोही नभएको अवस्थामा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए । […]