३८ वर्षीया महिला बलात्कारको आरोपमा १७ वर्षीय किशोर पक्राउ

पर्वत, भदौ २८ । पर्वतमा बलात्कारको आरोपमा एकजना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारको आरोपमा पर्वत प्रहरीले १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो । पर्वतको पैयुँ गाउँपालिकाका किशोरमाथि ३८ वर्षीय महिलालाई बलात्कार गरेको आरोप लागेको हो । खेतमा काम गरिरहेको समयमा महिलालाई किशोरले बलात्कार गरेको जाहेरीमा उल्लेख छ । बलात्कारको आरोपमा प्रहरीमा उजुरी परेपछि […]

सम्बन्धित सामग्री

बलात्कार आरोपमा १७ वर्षीय किशोर पक्राउ

पर्वत : पैयुँ गाउँपालिकाका १७ वर्षीय किशोर बलात्कारको आरोपमा पक्राउ परेका छन्। उनीमाथि ३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार ती किशोरले गत वैशाख १५ गते बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ। पीडित भनिएकी महिलाका दाजुले उजुरी दर्ता गरेका हुन्। उजुरीमा खेतमा गएकी ती महिलालाई साँझ करिब पाँच बजे ती किशोरले बलात्कार गरेको दाबी गरिएको छ।भदौ २५ मा उजुरी आएपछि ती किशोरलाई भदौ २६ मा नियन्त्