बलात्कारको आरोपमा तीन जना पक्राउ

लुम्बिनी प्रदेशमा बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले बुधबार बलात्कारको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार बर्दियामा दुई जना र पाल्पामा एक गरी तीन जना बलात्कारको आरोपमा पक्राउ गरेका हुन् । प्रहरीले बर्दियाकी १२ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा सोही जिल्लाको मधुवन नगरपालिका –३ बस्ने ४४ वर्षीय कृष्णबहादुर कामीलाई पक्राउ गरेको जनाएको छ । उनले बालिकालाई सोमबार बलात्कार गरेको आरोप लगेको छ ।यस्तै सोही ठाउँका ६१ बर्षीय दुखवा थारुले १२ वर्षीया बालि

सम्बन्धित सामग्री

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

वीरगञ्ज – बालिका बलात्कारको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले बाराको आदर्श कोतवाल गाउँपालिका–३ का बिशोरी बैठा धोवीलाई पक्राउ गरेको हो। पक्राउ परेका धोबीसहित दुई जनाले ०७९ साल कार्तिक १६ गते राति खेतमा शौच गर्न गएका बेला १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। त्यतिबेलादेखि नै फरार रहेका उनलाई काभ्रे […]

अशक्त किशोरी बलात्कारको आरोपमा मोरङबाट एक जना पक्राउ

मोरङ – मोरङमा बोल्न नसक्ने अशक्त किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रञ्जनकुमार दाहालका अनुसार बोल्न नसक्ने १७ वर्षकी अशक्त किशोरीलाई बलात्कार गरेको आरोपमा विराटनगरका २४ वर्षीय युवक पक्राउ परेका हुन्। विराटनगर–८ का प्रवेश बस्नेतले मोरङ बेलबारी नगरपालिकाकी अशक्त किशोरीलाई आइतबार राति करिब साढे […]

सामूहिक बलात्कारको आरोपमा ९ जना पक्राउ,पक्राउ पर्नेमा ५ जना १७ वर्ष मुनिका बालक

रुपन्देहीमा किशोरी बलात्कारको आरोपमा ९ जना पक्राउ परेका छन। दुई जना किशोरीलाइ सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ९ जनालाइ नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।...

सामुहिक बलात्कारको आरोपमा तीन जना पक्राउ

कैलालीमा प्रहरीले सामूहिक बलात्कारको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । चार जना मिलेर गत २१ गते घोडाघोडि नगरपालिकाकी १५ वर्षिया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । आरोपित...

युवती बलात्कारको आरोपमा दुई जना पक्राउ

बैतडी : युवती बलात्कारको आरोपमा बैतडीमा आज २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका-४ का ५१ वर्षीय गोपी चुनारा र ३२ वर्षीय ललित चुनारा रहेको बैतडीका प्रहरी प्रवक्ता रहेका प्रहरी निरिक्षक लोकराज जोशीले बताए।उनीहरूमाथि  २० वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ। सुस्त मनस्थितिकी युवतीलाई गत असार २७ गते दिउँसो घरमै गएर बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। युवतीका घरपरिवारले बलात्कार भएको भनेर जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरि अन

बैतडीमा युवती बलात्कारको आरोपमा दुई जना पक्राउ

बैतडी । युवती बलात्कारको आरोपमा बैतडीमा दुई पुरुष जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका–४ का ५१ वर्षीय गोपी चुनारा र ३२ वर्षीय ललित चुनारा रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक लोकराज जोशीले बताउनुभयो । उनीहरुमाथि २० वर्षीया एक युवतीलाई जवरजस्तीकरणी गरेको आरोप लागेको छ । सुस्तमनस्ती युवतीलाई गत असार २७ गते […]

बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ

काठमाडौँ,१५ असार । बलात्कारको आरोपमा एक वडाध्यक्षससिहत दुई जना पक्राउ परेका छन् । पक्राउपर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् । एक २८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले […]

बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ

बझाङ । बलात्कारको आरोपमा एक वडाध्यक्षससिहत दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् । एक २८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले […] The post बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

बैतडीमा बलात्कारको आरोपमा वडा अध्यक्ष नेगीसहित दुई जना पक्राउ

बैतडी । बैतडीमा बलात्कारको आरोपमा एक वडा अध्यक्षसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका-१ का वडाअध्यक्ष सरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन्ए। एक जना २८ वर्षीया महिलालाई गत २०७८ चैत्र १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ। पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको बैतडीका […]