प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि प्रदर्शन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाइमा आइतबार पनि धर्ना दिइएको छ । सर्वोच्च अदालत परिसरमा धर्ना दिइएको हो । नेपाल बारको धर्ना तथा प्रदर्शनमा कानुन व्यवसायीको उपस्थिति भने घट्दै गइरहेको छ । कानुन व्यवसायीले केही समययता प्रत्येक दिन बिहान १० देखि मध्याह्न १२ बजेसम्म सर्वोच्चको...

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बारको विरोध प्रदर्शन कायमै

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आज पनि कानून व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन्।

सडक अवरुद्ध पारेर नेपाल बारको विरोध

जनकपुरधाम । उच्च अदालत जनकपुरअगाडि सडक अवरुद्ध पारेर वकिलहरूले विरोधसभा गरेका छन् । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बारको आन्दोलनको थप कार्यक्रमअन्तर्गत आज देशभरका उच्च अदालतमा प्रदर्शन गरिएको छ । सडक छेकेर वकिलहरूले विरोधसभा सुरू गर्दा सवारीसाधन रोक्न दुवैतिर प्रहरी परिचालित थिए । उनीहरूको आन्दोलनले सडक र उच्च अदालत दुवै ठप्प भयो । आन्दोलनकारीको […]

आज पनि प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चमा वकिलहरुको प्रदर्शन

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरूले आइतबार (आज) पनि धर्ना सुरु गरेका छन् । उनीहरू सदाझैं सर्वोच्च अदालत परिसरमा भेला भएर धर्ना दिएका हुन्। धर्नामा सहभागीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नारा लगाएका छन् । धर्नालाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बताएका छन्।

सर्वोच्च परिसरमा प्रधानन्यायाधीशका विरोधी र समर्थककाे प्रदर्शन

न्युज अफ नेपाल, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै केही सातादेखि आन्दोलन, धर्ना र विरोधले अस्तव्यस्त रहेको सर्वोच्च अदालतमा आज पनि विरोध प्रदर्शन जारी छ । आज पनि अदालतको मुख्य गेटभित्रबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विरोधमा कानुन व्यवसायीहरुले धर्ना दिइरहेका छन् भने गेटको बाहिर सडकमा प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन उत्रिएका छन् । प्रधानन्यायाधीशको राजीनामा […]

प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि वकिलहरूको प्रदर्शन जारी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरूले आज (सोमबार) पनि प्रदर्शन गरेका छन् । वकिलहरूले नेपाल बार एशोसिएसनबाट कालो ब्यानरसहित प्रदर्शन सुर गरेका छन् । बारबाट सर्वोच्च अदालत प्राङ्गणमा पुगेर एक घण्टा धर्ना दिने कार्यक्रम रहेको छ । वकिलहरूले तिहारअघिसम्म बारको नेतृत्वमा विरोध कार्यक्रम गरेका थिए । तिहारपछि नयाँ कार्यक्रम घोषणा गर्ने […]

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आज पनि बारको प्रदर्शन जारी

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीले कालोपट्टि बाँधेर प्रदर्शन गरिरहेका छन्। नेपाल बार एसोसिससनको नेतृत्वमा कानुन व्यवसायीले सर्वोच्च अदालत र नेपाल बार एसोसियसनको परिसरमा प्रदर्शन गरेका हुन्। बारले आजसम्म दैनिक एक घण्टा कालोपट्टि बाँधेर प्रदर्शन गर्ने आन्दोलन घोषणा गरेको थियोे। बुधबारसम्म पनि प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक […]

सर्वोच्च अदालत परिसरमा आज पनि कानुन व्यवसायीको प्रदर्शन

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलित भएको नेपाल बार एसोसिएसनले आज (बुधबार) पनि प्रदर्शन गरेको छ । वकिलहरूको पूर्वनिर्धारित कार्यक्रम अनुसार चौथो दिन आज पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन तथा धर्ना दिएका हुन् । आज पहिलो चरणको आन्दोलनको कार्यक्रमकोअन्तिम दिन हो । तर, आजदेखि पहिलो चरणको कार्यक्रम सकिने भए पनि प्रधानन्यायाधीशको राजीनामा नआए […]