काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणको राजीनामा माग गर्दै वकिलहरुले मंगलबार पनि सर्वोच्च अदालतमा प्रदर्शन गरेका छन्। नेपाल बार एसोसियसनको अगुवाइमा वकिलहरुले राणाको राजीनामा माग गर्दै सर्वोच्च मुल गेटमा प्रदर्शन गरेका छन् । नाराबाजी गर्दै वकिलहरु सर्वोच्च परिसरमा प्रवेश गरेका छन् । त्यसक्रममा प्रहरी र वकिलहरुबीच केहीबेर ठेलमठेलको अवस्था सिर्जना भएको थियो । प्रधानन्यायाधीश राणा […]