‘नेपालमा वार्षिक दुई लाख बढीले गराउँछन् गर्भपतन’

काठमाडौं । नेपालमा वार्षिक करिब दुई लाख महिलाले गर्भपतन गराउने गरेको प्रतिवेदन सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)ले गएको मार्च ३० मा सार्वजनिक गरेको प्रतिवेदनले गर्भपतनको यस्तो तथ्यांक देखाएको हो । नेपालमा प्रत्येक वर्ष हुने १२ लाख गर्भधारणमध्ये झन्डै आधा अनिच्छत गर्भ रहने गरेको र त्यसमध्ये करिब दुईतिहाइले...