नेपालमा गर्भवतीमध्ये झण्डै आधामा अनिच्छित गर्भ

१६ चैत, काठमाडौं । नेपालमा वर्षेनी गर्भधारण गर्ने करिब १२ लाख महिलामध्ये झण्डै आधाले अनिच्छित गर्भधारण गर्ने गरेको पाइएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् करिब ६ लाखले अनिच्छित गर्भधारण गर्ने गरेका छन् । ती मध्ये दुई तिहाइले गर्भपतन गराउने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । युएनएफपीएले हरेक […]