जुम्ला– माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी जुम्ला अध्यक्षसहितको बहुमत सदस्य एमालेमै फर्केका छन् । एकीकृत समाजवादी र एमालेका जिल्ला अध्यक्ष दुवैजनाले संयुक्त विज्ञप्ति निकालेर कार्यसमिति एक भएको घोषणा गरेका हुन् । एकीकृत समाजवादी जुम्ला अध्यक्ष आदिप्रसाद न्यौपानेले दुई पार्टीका जिल्ला अध्यक्षले संयुक्त विज्ञप्ति निकालेर कार्यसमिति समायोजन भएको बताए । उनले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको […]