भारु सटही रोकियो

पूर्वीनाका काकरभिट्टामा भारु नोट सटही हुने कार्य रोकिएको छ । भारु दुई हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै पूर्वीनाका काकरभिट्टामा भारु नोट सटही कार्य रोकिएको हो । भारतको केन्द्रीय बैंकले भारु दुई हजारका नोट फिर्ता लिने घोषणा गरे लगत्तै पूर्वीनाका काँकरभिट्टामा भारु नोट सटही हुन छाडेको हो । अहिले सीमावर्ती नेपाली बजारमा साना दरका […]

सम्बन्धित सामग्री

फ्राइडे रिलिज : हलमा छैनन् नयाँ फिल्म, 'कठपुतली' दोस्रो सातामा

काठमाडौं : जनवरी ७ अर्थात २०२२ को पहिलो शुक्रबार प्रदर्शनमा आउने भनिएको तेलुगु फिल्म 'आरआरआर' अन्तिम समयमा आएर रोकियो।भारतमा कोरोनाको संक्रमण दर दिनानुदिन बढ्दै गएपछि फिल्मको प्रदर्शन रोकिएको हो। झण्डै ४ सय करोड (भारु) बजेट रहेको फिल्म यो वर्षको बहुप्रतीक्षित फिल्ममध्ये एक थियो।भारतको सबैभन्दा सफल फिल्म सिरिज 'बाहुबली'का लेखक तथा निर्देशक एसएस राजमौलीको लेखन तथा निर्देशन रहेको फिल्ममा दुई तेलुगु सपुरस्टार जुनियर एनटिआर र राम चरण मुख्य भूमिकामा देखिँदै छन्। 'आरआ

लकडाउन उल्लंघन गरेकोमा बिग बोसको शुटिङ्ग रोकियो, एकलाख जरिवाना

एजेन्सी। भारतको तमिलनाडुमा चलिरहेको बिग बोस मलयालम सीजन ३ को शुटिङ्ग रोकिएको छ। कोरोनाको बढ्दो प्रकोपलाई मध्यनजर गर्दैै तमिलनाडुमा लकडाउन लगाइएको भएपनि शोका निर्माताहरुले शुटिङ्ग जारी राखेपछि प्रशासनले एक लाख भारु जरिवानासहित यसलाई शिल गरेको हो। हालै यस शोको ६ जना क्रू मेम्बर्समा कोरोना पोजेटिभ पाइएको थियो। बिग बोस मलयालमलाई दक्षिण भारतका सुपरस्टार मोहनलालले होस्ट गरिरहेका छन्।

अजय देवगनको चलचित्रलाई छायांकनमा नजादैं ३ करोड घाटा

काठमाडौं। बलिउड अभिनेता अजय देवगनको नयाँ चलचित्र छायांकनमा नजादैं घाटामा परेको छ।अजयसँगै सिद्धार्थ मल्होत्रा, रकुल प्रीत सिंह स्टारर ‘थ्यांक गड’ लाई २ करोड भारु घाटा लागेको हो। चलचित्रको छायांकनका लागि फिल्मसिटीमा सेट तयार गरिएको थियो। कोरोना महामारीका कारण महाराष्ट्रमा निषेधाज्ञा जारी भएपछि छायांकन रोकियो। छायांकन रोकिएपछि सो सेट भत्काइएको छ। जसका कारण चलचित्रलाई २ करोड भारु घाटा लागेको हो।

पूर्वमन्त्री पासवानको उपचार खर्चको साढे ४३ लाख निकासा - Naya Patrika

पाउरोटी खाएदेखि भारु साटेको ३० लाख रोकियो पूर्वजनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले उपचारमा ७३ लाख खर्च भएको बिल पेस गरे पनि सरकारले ४३ लाख ४१ हजार मात्रै उपलब्ध गराएको छ...पूरा पढ्नुहोस् »