‘पारासाइट’ अभिनेत्रीलाई थाइराइड क्यान्सर

सोल(नवभारत टाइम्स)– विश्वप्रतिष्ठित ‘ओस्कार अवार्ड’ विजेता फिल्म ‘पारासाइट’ अभिनेत्री पार्क सो डेमलाई क्यान्सर भएको छ । परिवारका अनुसार उनलाई पेपिलरी थाइराइड क्यान्सरबाट ग्रसित छिन् । यही कारण उनले आगामी फिलम ‘स्पेशल डिलीवरी’को प्रमोसनको काममा रोक लगाएकी छन् । पार्कको हालैमात्र सर्जरी भएको छ र उनी स्वास्थ्य लाभ गरिरहेकी छन् । पार्कको तर्फबाट जारी आधिकारिक विज्ञप्तीमा […]

सम्बन्धित सामग्री

न्युक्लियर मेडिसिन विधिद्वारा थाइराइड क्यान्सर ९७ प्रतिशत सफल उपचार

चितवन मेडिकल कलेजमा विगत ३ वर्षदेखि न्युक्लियर मेडिसिन सेवा सञ्चालनमा छ।  उक्त विधिबाट २५१ जना थाइराइड क्यान्सर भएका बिरामीहरुको उपचार हुँदा २४४ जनाको उपचारमा सफलता मिलेको छ। तथ्यांक अनुसार ९७ प्रतिशत बिरामीमा उपचार सफलता मिलेको छ।

प्रादेशिक अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

काठमाडौँ – टोखा चण्डेश्वरी प्रादेशिक अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरिएको छ। नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेलको पहलमा लायन्स क्लब अफ काठमाडौँले उपलब्ध गराएको ‘थाइराइड हर्मोन भिटामिन बि १२ भिटामिन डि तथा क्यान्सर चेकजाँच प्रयोगशाला’ तथा ‘ब्लड जाँच’ यन्त्र आज हस्तान्तरण गरिएको हो। बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र जनस्वास्थ्य […]

थाइराइडको समस्या किन हुन्छ? क्यान्सर हुन नदिन के-के सावधानी अपनाउने?

पछिल्लो समयमा धेरै मानिसहरूलाई थाइराइड सम्बन्धी समस्या छ। कसैलाई हाइपो र कसैलाई हाइपर थाइराइडको समस्या छ भने केही मानिसहरूमा यसको क्यान्सर हुने अवस्था पनि बढ्दो देखिएको छ।

काठमाडौं क्यान्सर सेन्टरमा थाइराइड जाँचका लागि नि:शुल्क ओपिडी

अंग्रेजी क्यालेन्डर अनुसार जनावरी महिना थाइराइड सचेतना महिना हो। सोही सन्दर्भमा काठमाडौं क्यान्सर सेन्टरले निशुल्क ओपिडी सेवा सञ्चालनमा ल्याएको हो।

महिलामा हुने थाइराइड क्यान्सरका सुरुवाती लक्षणहरु

क्यान्सर गम्भीर प्रकारको रोग हो । जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर क्यान्सरलाई समयमा नै पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ । क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन तर नियमितरूपमा जाँच र चिकित्सकको परामर्श भने लिनु पर्छ ।त्यसैले कुनै पनि अंगमा क्यान्सर हुनुअघि त्यसका सुरुवाती लक्षणहरुको बारेमा जानकारी हुन आवश्यक छ । महिलामा स्तन क्यान्सर र पाठेघरको क्यान्सर हुने सम्भावना धेरै हुन्छ । महिलाहरूमा पछिल्लो समय थाइराइड क्यान्सर पनि हुने गरेको पाइन्छ ।

काठमाडौं क्यान्सर सेन्टरमा सर्जरी सेवा सुरु

भक्तपुर ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा शल्यक्रिया (सर्जरी) सेवा सुरु भएको छ। सेन्टरमा मंगलबार पहिलो पटक थाइराइड क्यान्सर भएका बिरामीको सफल शल्यक्रिया भएको छ।

थाइराइड हर्मोनको कमी हाइपोथाइराइडिजम

डा. नरेश पराजुली सामान्यतया थाइराइडमा समस्या आउनुलाई थाइराइड भएको भनिन्छ । गाँठागुठी आउने, क्यान्सर हुने तथा

वीर अस्पतालमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि

काठमाडौँ । वीर अस्पतालमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि भित्र्याइएको छ ।    ‘हेल्थ केयर सोलुसन’ का निर्देशक रेमन्तप्रसाद भट्टले आज वीर अस्पतालका निर्देशक प्रा डा भूपेन्द्रकुमार बस्नेतलाई सो प्रविधि हस्तान्तरण गरेका ...

क्यान्सर पत्ता लगाउने ‘एम्क्याड–भिटी’ भित्रियो - Naya Patrika

नेपाल हेल्थ केयर सोलुसनले थाइराइड क्यान्सर पत्ता लगाउने एम्क्याड भिटी मेसिन नेपालमा भित्र्याएको छ । सो प्रविधिको प्रयोग वीर अस्पतालबाट सुरु गर्ने नेपाल रेडियोलोजिस्ट एसोसिएसनका अध्यक्ष डा. स्वयंप्रकाश पण्डितले बताएका...पूरा पढ्नुहोस् »

थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि नेपालमा

काठमाडौं- थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि नेपाल भित्र्याइएको छ। अल्ट्रासाउन्ड मेसिनबाट नै सफ्टवेयरको सहयोगमा क्यान्सरको अवस्था पत्ता लगाउने उक्त प्रविधि नेपाल हेल्थ केयर...