न्युक्लियर मेडिसिन विधिद्वारा थाइराइड क्यान्सर ९७ प्रतिशत सफल उपचार

चितवन मेडिकल कलेजमा विगत ३ वर्षदेखि न्युक्लियर मेडिसिन सेवा सञ्चालनमा छ।  उक्त विधिबाट २५१ जना थाइराइड क्यान्सर भएका बिरामीहरुको उपचार हुँदा २४४ जनाको उपचारमा सफलता मिलेको छ। तथ्यांक अनुसार ९७ प्रतिशत बिरामीमा उपचार सफलता मिलेको छ।

सम्बन्धित सामग्री

संविधानसभा सदस्य सुनुवारको निधन

रामेछाप । संविधानसभा सदस्य एवम् रामेछापकी नेतृ दालकुमारी सुनुवारको निधन भएको छ । रामेछापको गुप्तेश्वर निवासी सुनुवारको ८१ वर्षको उमेरमा शनिबार उपचारका क्रममा हरिसिद्धि अस्पताल ललितपुरमा निधन भएको हो । सुनुवार पूर्वराजपरिषद् स्थायी समितिकी सदस्य तथा सुनुवार सेवा समाज सङ्घीय सल्लाहकार समितिकी सदस्य पनि थिइन् । लामो समयदेखि थाइराइड क्यान्सर रोगका कारण भारतमा उपचार गराइरहनु […] The post संविधानसभा सदस्य सुनुवारको निधन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

किन गल्ती गर्छन् डाक्टर

२०६८ साउनमा थाइराइड क्यान्सरको शल्यक्रिया (अप्रेसन) गर्न अस्पताल भर्ना भएकी रुपन्देही शंकरनगर–३ की छमकुमारी बोहराको भरतपुर क्यान्सर अस्पतालमा पाठेघरको शल्यक्रिया भयो । स्त्रीरोग विशेषज्ञ डा. जितेन्द्र परियार नेतृत्वको टोलीले एउटा रोगको उपचार गर्नुपर्ने बिरामीलाई अर्कै उपचार गर्‍यो । नेपाल मेडिकल काउन्सिलले परियारको चिकित्सक लाइसेन्स ६ महिनाका लागि रद्द गर्‍यो ।