रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला

गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव...

सम्बन्धित सामग्री

एकै परिवारका तीन जनाको हत्या

बारा– बाराको प्रसौनीमा एकै परिवारका तीन जनाको हत्या गरि फालेको अवस्थामा शव फेला परेको छ । प्रसौनी गाउँपालिका ५ प्रस्टोकास्थित खोला किनारमा आमा र दुई छोराछोरीको शव फेला परेको हो । प्रस्टोका गाउँदेखि करिब दुई किलोमिटर टाढा रहेको ढोरा खोलामा स्थानीय दीपेन्द्र चौधरीकी २५ वर्षीया श्रीमती सुजाता, तीन वर्षीया छोरी ताहिरा र १६ महिनाको छोरा […]

एकै परिवारका तीनजना रुखमा झुण्डिएको अवस्थामा मृत फेला

गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । मृत फेला पर्नेमा सात वर्षका दुई बालक समेत रहेका छन् । भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको अवस्थामा शनिबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले …

एकै परिवारका तीन जना मृत फेला

२२ असोज, गोरखा । गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए । ‘७ वर्षका २ बालकको शव काब्रोको […]

एकै परिवारका तीन जना मृत फेला

गोरखा– गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए । ‘सात वर्षका दुई बालकको काप्राको रुखमा झुण्डिएको […]

कोईली नदीले बगाएको पुरुषको शव फेला

कपिलवस्तुको वाणगंगा नगरपालिकाको कोइली नदी तर्ने क्रममा बगाएको पुरुषको शव फेला परेको छ। वनबाट निउरो साग टिपेर घर फर्कने क्रममा एकै परिवारका ३ जनालाई नदीले बगाएको थियो।...

काठमाडाैंकाे काभ्रेस्थलीमा एकै परिवारका चारजनाको शव भेटियाे, घटना रहस्यमय

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजनाको शव फेला परेको छ । तारकेश्वर नगरपालिका–२ मा बाबु, आमा, छोरा र छोरी मृत भेटिएका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले केशव पाण्डे र सुनितासहित दुईजना छोराछोरीको शव फेला परेको जानकारी दिए । पाण्डे झुन्डिएको अवस्थामा फेला परेको र अरूको शरीरमा घाउ, चोटपटक […] The post काठमाडाैंकाे काभ्रेस्थलीमा एकै परिवारका चारजनाको शव भेटियाे, घटना रहस्यमय appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

काठमाण्डौको काभ्रेस्थलीमा एकै परिवारका ४ जनाको शव भेटियो

काठमाण्डाै – काठमाण्डौको तारकेश्वर नगरपालिका काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव भेटिएकाे छ । श्रीमान् दिनेश पाण्डे र श्रीमती सुनितासहित दुई जना छोराछोरीको शव फेला परेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।  उहाँका अनुसार दिनेश पाण्डे झुन्डिएकाे अवस्थामा फेला पर्नुभएको छ भने अरूको शरीरमा घाउ, चोटपटक लागेको देखिएको छ । आज साेमवार बिहान स्कुल जाने बेलामा एक जना बच्चाले झ्यालबाट देखेर प्रहरी र स्थानीयवासीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो ।&n...

सर्लाहीमा एकै परिवारका तीन जनाको शव फेला

मलंगवा, १२ मंसिर । सर्लाहीको बरहथवा नगरपालिकामा आज एकै परिवारका तीन सदस्य मृत फेला परेका छन् । आमा कविता हजारी पासवन, छोरी सलोनी पासवान र छोरा स्वागत पासवान आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृत्तक कबिता बरहथवा नगरपालिका–१, हजरियाका शिव हजारीको श्रीमती र उनका दुई छोराछोरी हुन् । छोरा र छोरीको […]

सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्या

काठमाडौँ। सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका-१ का तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले जानकारी दिएका छन् । ‘६ जनाको हत्या भएको बिहान गाउँलेले देखे । कसैको घरभित्रै, कसैको बाहिर बाटोमा शव फेला परेको छ,’ नगरप्रमुख लिंथेपले भने, ‘म पनि घटनास्थलमा जाँदै छु ।’

दैलेखका एकै परिवारका पाँच जना बेपत्ता, दुई बालिकाको शव फेला

दैलेख : दैलेखस्थित कर्णाली नदीमा एकै परिवारका पाँच जना बेपत्ता भएका छन्। जसमध्ये दुई बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।फेला परेको शव दैलेख आठबिस नगरपालिका– ३ मानसिंह बडुवालका छोरीहरू १४ वर्षीया  कल्पना र १२ वर्षीया सरिताको भएको प्रहरीले जनाएको छ। उनीहरूको शव अछामको पञ्चदेवलविनायक नगरपालिका–४ बिलखे भन्ने स्थानमा फेला परेको दैलेख प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले थाहाखबरलाई जानकारी दिए। उनीहरू माछा मार्ने जालमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेक