एकीकृत बस्तीमा एकीकृत हुन सकेनन् स्थानीय

९ पुस, गोरखा । ‘गाह्रो अप्ठ्यारो आफ्नै मनमा छ । जे गर्नु पैसाले गर्छ, पैसा नभएपछि नयाँ घरको रहर मात्र गरेर के गर्नू ?’ भीमसेन थापा गाउँपालिका–५ वगुवास्थित रिठ्ठेपानीका ५५ वर्षीय उमाकान्त तिवारीले दुखेसो पोखे । २०७२ सालको भूकम्पमा ढलेको उनको घर अहिलेसम्म ठडिएको छैन । उनको परिवारले यो वर्षको जाडो पनि अस्थायी टहरामै कटाइरहेका […]

सम्बन्धित सामग्री

कर्णालीमा जसले सय मत कटाउन सकेनन्

१२ प्रतिनिधिसभा र २४ प्रदेशसभा सदस्यको निर्वाचनमा २४ जनाले एक सय मत कटाएनन्। २४ मध्ये ३ जना उम्मेदवारले त १० मत समेत कटाउन सकेनन्।...

पूर्वमन्त्री र पटकपटक चुनाव जितेका यी चर्चित नेता जसले जमानतसमेत जोगाउन सकेनन्

कतिपय चर्चित नेताहरूले यसपटक जमानतसमेत जोगाउन सकेनन्। जसमा पूर्वमन्त्री र पटकपटक चुनाव जितेकाहरूसमेत छन्। जारी मतगणनामा हालसम्म जमानत जफत भएकामा पूर्व मन्त्रीहरू राजेन्द्रप्रसाद श्रेष्ठ, लक्ष्यमणलाल कर्ण र रामवीर मानन्धर छन्। एक...

मिलन पाण्डेले जमानत जोगाउन सकेनन्

काठमाडौं, ८ मंसिर । काठमाडौं–९ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका साझा पार्टी नेपालका मिलन पाण्डेले यसपटक जमानत जोगाउन सकेनन् । गत २०७४ सालको निर्वाचनमा विवेकशिल साझा पार्टीबाट चुनाव लडेर जमानत जोगाएका पाण्डेले यसपटक कुल सदर मतको ५.५ प्रतिशत मतमात्रै प्राप्त गरे । सो क्षेत्रको कुल सदर मत ४२ हजार ५१७ रहेको छ। उनले यसपटक […]

काठमाडौंका १५ उम्मेदवार, जो चर्चामा रहे, जित्न सकेनन्

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न आम निर्वाचनको मतगणना सकिइसकेको छ । निर्वाचनमा कतिपय निर्वाचन क्षेत्रका उम्मेदवारको चर्चा व्यापक भए । उनीहरूको प्रचारप्रसार शैलीदेखि व्यक्तित्व र बौद्धिकता मिडियादेखि आम सर्वसाधारणसम्म चर्चाको विषय बन्थ्यो । तर तिनै उम्मेदवारहरूले यो निर्वाचनमा विजय हासिल गर्न सकेनन् ।काठमाडौं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले विजय हासिल गर्न सकेनन् । उनले ४ हजार ११५ मत ल्याएर तेस्रो स्थान हासिल गरे । यस्तै सोही क्षेत्रबाट पूर्वडीआईजी समेत रहेका नेपा

हेमराज थापाले पाए २४ सय मत, तर जाेगाउन सकेनन् जमानत

स्वतन्त्र उम्मेदवार हेमराज थापाले काठमाडौं क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा चुनावमा २४ सय मत पाएका छन् । तर, उनले जमानत जोगाउन भने सकेनन्

अपेक्षित कानुन निर्माण हुन सकेनन्

४ मंसिरमा चुनाव घोषणा भएका कारण सरकारले संघीय संसद् विघटन गरेको छ । यो पाँच वर्षे अवधिमा संसदले धेरै ऐन कानुन निर्माण गर्नुपर्ने थियो । तर अपेक्षा अनुरुप प्रतिनिधिसभाले आर्थिक ऐन, नियम तथा कानुन बनाउन सकेन । विकास तथा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने धेरै काम हुन सकेनन् । अर्थतनत्रभन्दा बढी राजनीति हावी भएका कारण लाभ […]

विनोदसहित पाँच खेलाडी १५ लाखमा बिक्न सकेनन्

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगमा ए ग्रेडमा विकेटकिपर विनोद भण्डारीसहित पाँच खेलाडी बिक्न सकेनन् । शनिबार पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा ६ मार्की खेलाडी किनेका छन् । मार्की बाहिर पोखराले ए ग्रेडकै शरद भेषावकरलाई किनेको छ । ए ग्रेडका खेलाडीलाई १५ लाखमा अनुबन्ध गरेका हुन् । ड्राफ्टमा ए ग्रेडमा कुल १२ […]

ठूला दलले पहिलो दिन उम्मेद्वारी दर्ता गराउन सकेनन्

खोटाङ – मनोनयन दर्ताको पहिलो दिन खोटाङका कुनै पनि ठूला दलले उम्मेद्वारी दर्ता गराउन सकेनन्। प्रमुख, उपप्रमुख तथा कतिपय वडाकै उम्मेद्वार टुंग्याउन नसकेका कारण मनोनयन दर्ताको पहिलो दिन कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको गठबन्धन र एमालेले उम्मेद्वारी दर्ता गराउन नसकेका हुन्। ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनका लागि गठबन्धन र एमालेले […]

दीपेन्द्रले जित्न सकेनन् आइसिसीको अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ए‍ेरीले आइसिसी प्लेयर अफ द मन्थ (महिनाको उत्कृष्ट खेलाडीको) अवार्ड जित्न सकेनन् । अघिल्लो साता महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा परेपनि उक्त अवार्ड भारतीय युवा ब्याटर श्रेयस ऐरले जितेका छन् । फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा दीपेन्द्रसँगै भारतका श्रेयस ए‍ेर र यूएईका वृत्य अरविन्द थिए । […]

बेलहीया नाकाबाट भारतीय सवारी नेपाल भित्रिन सकेनन्

शुक्रबारबाट सिमा नाका सहज हुने भनिएतापनि रुपन्देहीको बेलहीया नाकाबाट भारतीय सवारी साधन नेपाल भित्रिन सकेनन् । भारतीय सिमा सुरक्षा बल एसएसबिको अवरोधका कारण भारतीय गाडीहरु नेपाल आउन नसकेको जिल्ला प्रहरी...