पाल्पाले पायो पहिलो महिला अध्यक्ष र वडाध्यक्ष

११ जेठ, पाल्पा ।  स्थानीय तह निर्वाचनबाट पाल्पामा पहिलो पटक महिलाले गाउँपालिकाको नेतृत्व पाइन् । संघीय संरचनापछि दोस्रो पटक सम्पन्न स्थानीय तहको निर्वाचनमा पाल्पाको बगनासकाली गाउँपालिकामा निर्वाचित सरस्वती चिदीले पाल्पाकै पहिलो महिला अध्यक्ष बनेकी हुन् । नेतृत्व चयन गर्ने क्रममा पुरुषलाई नै अघि सार्ने प्रचलनका महिला पछि पर्दै आएकोमा यसअघि उपाध्यक्ष सम्हालेकी चिदी एमालेबाट अध्यक्षको […]

सम्बन्धित सामग्री

एकल महिला र ज्येष्ठ नागरिकलाई न्यानो कपडा

जुम्ला : जुम्लाको तातोपानी गाउँपालिकाको ६ नं. वडाले न्यानो कपडा वितरण गरेको छ।चिसोमा न्यानो कपडा वितरण गर्दा एकल महिला र ज्येष्ठ नागरिकलाई राहत हुने भन्दै तातोपानीको ६ नं. वडा कार्यालयले न्यानो कपडा वितरण गरेको हो।आर्थिक रूपमा पिछडिएका वर्ग एकल महिला तथा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई तातोपानी ६ का वडाध्यक्ष विशाल खड्काले न्यानो कपडा वितरण गरेका हुन्।त्यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले चिसो भएकाले वडाले गरेको न्यानो वितरण कार्यक्रम महत्त्वपूर्ण भएको बताए।उनले भने,

वडाध्यक्षले दलित महिला सदस्यलाई अपमानजनक शब्द प्रयोग गरेकोमा आपत्ति

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले सोही वडाकी दलित महिला सदस्यलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै नेकपा एमाले पोखरा महानगर कमिटीले आपत्ति जनाएको छ ।  वडाध्यक्ष अधिकारीले दलित महिला

लुम्बिनी प्रदेशकी एक्ली महिला गाउँपालिका अध्यक्ष

बगनासकालीकी सरस्वती चिदी लुम्बिनी प्रदेशमै एक्लो महिला गाउँपालिका अध्यक्ष भएकी छन् । १० स्थानीय तहमा एक्ली महिला गाउँपालिका अध्यक्ष मात्र होइन ८१ वडामा एक्लो वडाध्यक्ष तिनाउ गाउँपालिका–५, कोलडाँडा मरामकोटबाट इन्द्राकुमारी गाहा चिदी भएकी छन् ।

पाेखरा महानगरमा एक मात्र महिला वडाध्यक्ष

पाेखरा- पोखरा महानगरपालिकाले आगामी पाँच वर्षका लागि महिला वडाध्यक्ष पाएकाे छ । पाेखरा १७ को वडा अध्यक्षमा निर्वाचित हुँदै नेकपा एमालेकी राधिकाकुमारी शाही एकमात्र महिला वडा अध्यक्ष बनेकी छिन् । शाहीले नेपाली कांग्रेसका देवराज आचार्यलाई ८३ मत पराजित गरेकी हुन् । शाहीले २ हजार ६ सय २५ मत प्राप्त गर्दा आचार्यले २ हजार ...

पाेखरा महानगरमा एक मात्र महिला वडाध्यक्ष

पाेखरा- पोखरा महानगरपालिकाले आगामी पाँच वर्षका लागि महिला वडाध्यक्ष पाएकाे छ । पाेखरा १७ को वडा अध्यक्षमा निर्वाचित हुँदै नेकपा एमालेकी राधिकाकुमारी शाही एकमात्र महिला वडा अध्यक्ष बनेकी छिन् । शाहीले नेपाली कांग्रेसका देवराज आचार्यलाई ८३ मत पराजित गरेकी हुन् । शाहीले २ हजार ६ सय २५ मत प्राप्त गर्दा आचार्यले २ हजार ...

सुवास नेम्वाङका पूर्वस्वकीय सचिवले जिते वडाध्यक्ष

संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका पूर्वस्वकीय सचिव बुद्धि खनाल इलामको माई नगरपालिका(७ को वडाध्यक्षमा निर्वाचित भएका छन् । पूर्व पत्रकारसमेत रहेका एमाले उम्मेदवार खनालले नेपाली काँग्रेसका उम्मेदवार गंगाराम योक्पादेनलाई पराजित गर्दै वडाध्यक्ष निर्वाचित भएका हुन् ।खनालले ९५० मत प्राप्त गर्दा योक्पादेनले ६०७ मत पाएका थिए । यस्तै महिला सदस्यमा नेकपा एमालेकी तेज कुमारी लिम्बू, दलित महिला सदस्यमा एमालेकै मेनुका विश्वकर्मा, खुला सदस्यमा पनि एमालेकै रामप्रसाद लिम्बु,

स्थानीय निर्वाचन : सबैभन्दा बढी मधेश प्रदेशमा ४० हजार उम्मेदवार

काठमाडौं : वैशाख ३० गते देशभर एकैसाथ हुने स्थानीय निर्वाचनमा पाँच वर्षे कार्यकालका लागि ३५ हजार २२१ जना जनप्रतिनिधि चुनिँदै छन्। मुलुकका ७५३ वटै स्थानीय तहमा एकैचोटी हुने मतदानले ७५३ जना प्रमुख र उपप्रमुख निर्वाचित हुनेछन् भने ६ हजार ७४३ जना वडाध्यक्ष, सोही संख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८६ खुला सदस्य निर्वाचित हुनेछन्। जनप्रतिनिधि बन्न प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदमा एक लाख ४५ हजार १० जना प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगले सार्व

कुन पदमा कति महिला उम्मेदवार ?

२० वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनबाट चुनिने सातमध्ये तीनवटा पदमा महिला चाहिने बाध्यकारी व्यवस्थाका कारण राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनमा दिएको कुल उम्मेदवारको साढे ३८ प्रतिशत हिस्सा महिलाको छ । बाध्यकारी पद बाहेक अन्यमा उनीहरुले दिएको उम्मेदवारी निकै कम छ । प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, महिला दलित सदस्य, महिला सदस्य र दुई वडा सदस्य पदमध्ये […]

दाङमा एमालेका पाँच जना महिला वडाध्यक्ष

८ कात्तिक, दाङ । गत शनिबार सम्पन्न नेकपा (एमाले) को १० औँ महाधिवेशन अन्तर्गत वडा तहको अधिवेशनमा दाङमा पाँच महिला अध्यक्ष निर्वाचित भएका छन् । जिल्लाका १०० वडामध्ये पाँच वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका हुन् । अधिवेशनबाट बबई गाउँपालिका– ७ मा रुपा राना अध्यक्ष भएकी छन् । उनी बबई– ७ को वडा सदस्य […]

रसुवामा एमालेका सबै वडाध्यक्ष निर्विरोध, २७ मध्ये एक महिला (सूचीसहित)

रसुवा । रसुवामा नेकपा एमालेका २७ वटै वडाको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । एकजना महिलासहित सबै वडाध्यक्ष सर्वसम्मत भएको एमाले नेता जनार्दन ढकालले बताए । कालिका गाउँपालिका वडा नम्बर ४ मा अम्बिका पौडेल वडाध्यक्ष चयन भएकी छन् । अम्बिका अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष पनि हुन् । सो गाउँपालिकाको अध्यक्ष एमालेबाटै निर्वाचित […]