एजेन्सी । जर्मनीले अफगानिस्तानलाई दिँदै आएको विकास सहायता रकम रोक्ने निर्णय गरेको छ । जर्मनीका विकास मन्त्री गर्ड मुलरले अफगानितानमा तालिवान सत्तामा पुगेपछि बिकास सहायता रोक्ने निर्णय भएको जानकारी दिनुभयो । अफगानिस्तानको ठूला दाताको रुपमा रहेको जर्मनीले यसअघि अफगानिस्तानलाई वार्षिक ५ सय ६ मिलियन अमेरिकी डलर अफगानिस्तान पठाउने सहमति भएको थियो । उक्त रकम स्थानीय […]