काठमाडौं : चाड पर्व होस् वा अन्य विशेष समयमा महिलाहरूले महिनावारी रोक्ने औषधि प्रयोग गर्दछन्।विशेषगरी पूजाआजा तथा अन्य समयमा महिलाहरूले चिकित्सकको परामर्शबिनै औपधि पसलमा गएर आफूखुसी महिनावारी रोक्ने औषधिहरू प्रयोग गरेको पाइन्छ।यसरी खाइने औषधिहरूले महिनावारी केही दिन पर सार्न मद्दत गरे पनि भविष्यमा महिलाहरूको स्वास्थ्यमा दीर्घकालिन असर पार्ने चिकित्सकहरू बनाउछन्।महिनावारी रोक्ने औषधि महिलाहरूको लागि हानिकारक हुने थाहा पाएर पनि प्रयोग गर्नेको संख्या बढेको पाइन्छ। डाक्टरको सल्ला