१४ भदौ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको बागेश्वरी आश्रममा कोरोना भाइरस संक्रमितलाई राख्न आइसोलेसन केन्द्र तयार पारिएको छ ।
योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा ७५ बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको हो । भरतपुर महानगरपालिकाले प्राकृतिक चिकित्सालयसँग …