गाउँगाउँमा अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार

ओखलढुंगा। जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि गाउँगाउँमा अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार पारिएको छ। स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सङ्क्रमित नागरिकलाई राखेर उपचार गर्न अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार पारेका हुन्। जिल्लाको सुनकोशी, मोलुङ र खिजीदेम्बा गाउँपालिकाले अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार गरेको खिजीदेम्बाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले बताए। रासस

सम्बन्धित सामग्री

कोरोना सङ्क्रमितको उपचारका लागि गाउँगाउँमा आइसोलेशन केन्द्र बनाउँदै गाउँपालिका

चितवनको इच्छाकामना गाउँपालिकाले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उनीहरुको उपचार व्यवस्थापनका लागि गाउँगाउँमा  आइसोलेशन केन्द्र बनाउने अभियानलाई तीव्र  पारेको  छ ।हालसम्म सङ्क्रमितको उपचारका लागि गाउँपालिकाले तीन ठाउँमा आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले पछिल्लो समय कुरिनटार, मु...

कोरोना सङ्क्रमितको उपचारका लागि गाउँगाउँमा आइसोलेशन

चितवनको इच्छाकामना गाउँपालिकाले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि  उनीहरुको उपचार व्यवस्थापनका लागि गाउँगाउँमा आइसोलेशन केन्द्र बनाउने अभियानलाई तीव्र  पारेको  छ ।  हालसम्म सङ्क्रमितको उपचारका लागि गाउँपालिकाले तीन ठाउँमा आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ ।  गाउँपालिकाले पछिल्लो समय कुरिनटार, मुग्लिन बजार र स्याङ्दीमा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिकाका स्वास्थ्य शाखा सहायक प्रमुख हरि देवकोटाले जानकारी दिए । उनका अनुसार दारेचोक स्वास्थ्यचौकी