सुदूरपश्चिमका ६३ पालिकामा एमालेको नेतृत्व चयन, कहाँ को अध्यक्ष ?

धनगढी : नेकपा एमालेले  बिहीबारसम्म सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ६३ स्थानीय तहमा अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको छ। प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, अछाम, बाजुरा, बैतडी, बझाङ र दार्चुलाका ६३ स्थानीय तहमा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो।प्रदेशका कतिपय पालिकाहरूमा अधिवेशन सुरु भएर बन्द सत्रहरू चलिरहेका छन्। ती पालिकाहरूमा आकांक्षीहरूको संख्या धेरै भएकाले नेतृत्व चयनमा ढिलाई भएको सम्बन्धित जिल्लाका एमाले नेताहरूले बताएका छन्। यस्तै प्रदेशका कतिपय पालिकाहरूको अधिवेश

सम्बन्धित सामग्री

२ विशेषसहित ६३ जिल्लामा यस्तो छ एमालेको नेतृत्व (सूचीसहित)

नेकपा (एमाले) ले भूगोलतर्फ ६३ जिल्ला र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ ।गत पुस २३ गते अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका जिल्ला अधिवेशनमध्ये पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा नेतृत्व चयन र समापन बाँकी रहेको  छ । त्यस्तै धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरू कोभिड–१९ महामारीको सङ्क्रमणलाई ध्यानमा राखी तय गरिने नेकपा एमाले प्रचार विभाग उपप

अपडेट : ५६ जिल्लामा एमालेको नेतृत्व चयन, यस्तो छ परिणाम (सूचीसहित)

काठमाडौं । नेकपा एमालेका जिल्ला अधिवेशन सुरू भएको पाँचौ दिन मंगलबार साँझा साढे सात बजेसम्म ५६ जिल्लाको परिणाम आएको छ । पछिल्लो पटक जाजरकोट, बाजुरा, दार्चुला र प्युठानले अध्यक्ष पाएको छ । सिन्धुपाल्चोक र चितवन जिल्लाको अधिवेशन उद्घाटन भएर पनि बन्दसत्र सुरू भएको छैन । केही जिल्लामा सहमतिका लागि भनेर अहिलेसम्म मतदान गरिएको छैन भने […]

१६ जिल्लामा एमालेको नेतृत्व निर्विरोध

काठमाडौं : नेकपा एमालेले १६ जिल्लामा निर्विरोध नेतृत्व चयन गरेको छ। शुक्रबारबाट सुरु भएको जिल्लाको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित हुन थालेका छन्। एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार हालसम्म १६ जिल्लामा निर्विरोध नेतृत्व चयन भएका छन्।  यस्तै दुई गैर भौगोलिकमा पनि नेतृत्व चयन भएको छ। अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा दीपक कार्की अध्यक्षमा चयन भएका छन्। यस्तै ता गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा अशोक ब्याञ्जु चयन भएका छन्। को कहाँ निर्वाचित

एमाले महाधिवेशन: लुम्बिनीले कति पायो ‘स्पेस’ ?

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीकै नेतृत्वमा पदाधिकारी र नयाँ केन्द्रीय कमिटी चयन भएको छ । सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि निर्वाचनमा जानुपर्ने अवस्था आयो ।  लुम्बिनी प्रदेशलाई एमालेले ‘गढ’ (आधार इलाका) मान्दै एमालेको महाधिवेशनबाट लुम्बिनीले प्रयाप्त ‘स्पेस’ पाएको छ ।  लुम्बिनीबाट एमालेको नेतृत्व तह पदाधिकारीमा ७ जना नेता पुगेका छन् । अध्यक्षपछिको शक्तिशाली पद मानिने महासचिवमा लुम्बिनी प्रदेशकै दाङबाट श...

एमाले पालिका अधिवेशन- सुर्खेतका सिम्ता बाहेक ८ स्थानीय तहमा नेतृत्व चयन

सुर्खेत । सुर्खेतका ९ मध्ये ८ स्थानीय तहमा नेकपा एमालेको नेतृत्व चयन भएको छ । सिम्ता गाउँपालिका बाहेक अन्यत्र नेतृत्व चयन भएको जिल्ला कमिटिका अध्यक्ष ध्रुवकुमार शाहीले जानकारी दिए । उनका अनुसार आठ पालिकामा भएको नेतृत्व चयनको विवरण यस्तो छ । वीरेन्द्रनगर नगरपालिका अध्यक्ष- नीलकण्ठ खनाल उपाध्यक्ष- गजबहादुर बुढा सचिव- मधुरानी ढकाल उपसचिव- भीमबहादुर गुरुङ […]

मोरङका ८ पालिकामा एमालेको नेतृत्व चयन, ९ वटामा बाँकी

विराटनगर : नेकपा एमालेले मोरङका आठ वटा पालिकामा नेतृत्व चयन भएको छ। पालिकाको प्रथम अधिवेशनबाट ९ वटा स्थानीय तहमा भने अझै नेतृत्व चयन हुन सकेको छैन।कतिपय पालिकामा सहमतिको प्रयासस्वरुप अधिवेशन स्थगित गरिएको छ। नेकपा एमालेको विराटनगर महानगर कमिटीको अध्यक्षमा सागर थापा सर्वसम्मत चयन भएका छन्।मंगलबारबाट सुरु भएको महानगर कमिटीको प्रथम अधिवेशनले थापालाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो। यस्तै उपाध्यक्षमा शिल्पा निरौला कार्की, सचिवमा रोहित कोइराला र सहसचिवमा नवराज नेपाल र जयप्रकाश महतो निर्वाचित भएका