यस्तो छ एमालेको नेतृत्व चयनका लागि छुट्याइएको ‘क्लस्टर’ : कुन क्षेत्रबाट कति सदस्य ?

नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन बन्दसत्रको तेस्रो दिन आइतवार अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्यको नाम बन्दसत्रको हलमा प्रस्ताव गर्दैछन् । आइतबार बिहान १० बजे दोस्रो दिनको बन्दसत्र शुरू हुने बताइएको छ । हलमा ओलीले सर्वसम्मत नेतृत्व चयनको लागि केन्द्रीय सदस्य र पदाधिकारीको नाम प्रस्ताव गर्दैछन् । पदाधिकारीसहित केन्द्रीय सदस्य र केन्द्रीय आयोगहरूका सदस्यको नाम प्रस्ताव गर्ने सर्वाधिकार शनिवार नै बन्दसत्रबाट ओलीले पाइसकेका छन् ।  एकताको महाधिवेशन गर्नुपर्ने भन्दै अध्यक्ष मण्ड...

सम्बन्धित सामग्री

सिन्धु एमालेको नेतृत्व छान्न मतदान जारी, नेपाल र श्रेष्ठ प्यानलसहित मैदानमा

काठमाडौं,१८ चैत । नेकपा एमाले सिन्धुपाल्चोको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । शुक्रबारदेखि जारी अधिवेशनमा आज बिहानबाट मतदान सुरु भएको हो । अध्यक्षका कमल नेपाल र होमनारायण श्रेष्ठ मैदानमा छन् । नेपालको प्यानलबाट उपाध्यक्षमा अर्जुन भण्डारी, सचिवमा कृष्णगोपाल तामाङ, उप-सचिवमा शिवहरी सापकोटा र महिला उपसचिवमा सुशीला पाख्रिनले उम्मेदवार दिएका छन् । श्रेष्ठको प्यानलबाट […]

कैलालीमा एमालेको नेतृत्व चयनका लागि मतदान सुरु

२६ पुस, धनगढी । नेकपा (एमाले) जिल्ला कमिटी कैलालीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । धनगढीस्थित ऋद्धिसिद्धी पार्टी प्यालेसमा मतदान जारी छ । दिउँसो १ बजेसम्म मतदान चल्ने निर्वाचन समितिले जानकारी दिएको छ । जारी मतदानमा ६०६ जना प्रतिनिधिले मतदान गर्नेछन् । अध्यक्षका लागि निवर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित […]

कैलालीमा नेकपा एमालेको नेतृत्व चयनका लागि निर्वाचन हुने

नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत कैलाली जिल्लामा नेतृत्व छनोटका लागि निर्वाचन हुने भएको छ । सहमतिबाट नेतृत्व छनोट असम्भव भएपछि कैलालीमा नेतृत्वका लागि चुनाव हुन थालेको हो । केहीबेरमै मतदान सुरु हुने नेकपा एमाले जिल्ला कमिटी कैलालीले जनाएको छ । निर्वाचन समितिले अन्तिम मतदाता नामावली सार्वजनिक गरिसकेको छ भने १५० सीटका लागि ३२९ जनाको उम्मेदवारी परेको छ ।अध्यक्षका लागि वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दले प्यानलसहित उम्मेदवारी दर्ता गरेको प्रदेश सचिव धर्मराज पाठकले रातोपाटीलाई ज

एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । पार्टीको १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मंगलवार चितवनको सौराहामा भएको निर्वाचनमा ओलीले फराकिलो जीत हात पारेका हुन् । यससँगै ओलीले दोस्रो कार्यकाल पनि अध्यक्षका रूपमा एमालेको नेतृत्व गर्ने पक्का भएको छ । उनले अध्यक्षका प्रत्यासी भीम रावललाई निकै फराकिलो अन्तरले पराजित गरेका छन् ।  ओलीले १८४० र रावलले २ सय २४ मत प्राप्त गरेको एमाले नेता महेश बस्नेतले जनाएका छन् । २०७१ सालमा भएको नवौँ महाधिवेशनमा ओली माधव नेपालभन्दा ४४ भोट ब...

एमाले महाधिवेशन : मतदान सकियो, केही बेरमै परिणाम आउने

चितवन – नेकपा एमालेको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । दुई हजार १५३ प्रतिनिधिमध्य करिब २ हजार ८० भन्दा बढी मत खसेको केन्द्रीय निर्वाचन समितिका एक सदस्यले जानकारी दिएका छन् । मतदानबारे औपचारिक घोषणा हुन भने बाँकी छ । मतदान सकिएको केही घण्टामै मत परिणाम सार्वजनिक हुने छ। मतदाताले अध्यक्ष, उपाध्यक्ष, सचिव तथा केन्द्रीय […]

ओली पक्षले रावलसहितलाई भोट नहाल्न भन्दै बाँडेको सूचीको विरोध

सौराह – आफ्नो सूचीमा नपरेका उम्मेदवारलाई भोट नहाल्न एमाले अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षले बाँडेको कागजप्रति अध्यक्षका अर्का प्रत्यासी भीम रावलले आपत्ति जनाएका छन्। ओलीले आइतबार बन्दसत्रमा पेश गरेको सहमतिको सूचीबाहेकका व्यक्तिले समेत उम्मेदवारी दिएपछि एमालेको नेतृत्व चयनका लागि मंगलबार बिहान ४ बजेदेखि मतदान भइरहेको छ। मतदानका क्रममा ओली पक्षले आफ्नो सूचीमा नपरेकाहरुलाई भोट […]

सौराहामा एमालेको मतदान : प्यानल बनाएर आचारसंहिताको धज्जी उडाइयो

नेकपा एमालेको नेतृत्व चयनका लागि भएको मतदानमा निर्वाचन आचारसंहिताको उलंघन भएको पाइएको छ । आचारसंहितामा प्यानल बनाउन तथा समूहगत आधारमा नामावली वितरण गर्न नपाइने उल्लेख भएपनि त्यसको धज्जी उडाउँदै मतदान स्थलमै प्यानलको सूची वितरण गरेको पाइएको हो । एमालेको निर्वाचन आयोगले बनाएको आचारसंहितामा प्रष्ट रुपमा व्यक्तिगत रुपमा बाहेक समूहगत रुपमा प्रचारप्रसार गर्न, प्रचार सामग्री प्रकाशन तथा वितरण गर्न, मत माग्न वा नामावली बाँड्न नपाइने उल्लेख छ । तर एमालेको मतदान जारी हुँदै गर्दा केपी ओली पक्षले

एमालेको नेतृत्व चयनका लागि मतदान जारी

नेकपा (एमाले)को दसौं महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवार चयनका लागि मतदान जारी रहेको छ । मंगलबार बिहान ४ बजे केपी शर्मा ओलीले विद्युतीय मतदान गरेपछि निर्वाचन सुरु भएको थियो ।

विभाजित एमाले, शक्तिशाली ओली

नेकपा विभाजन भयो। एमाले र माओवादी बने। एमाले फुट्यो। नयाँ दल नेकपा (समाजवादी) थपियो। झट्ट हेर्दा टुक्रिइँदै गएको कम्युनिस्ट शक्तिको प्रमुख दल एमालेको नेतृत्व गरेका केपी शर्मा ओली भने झन् ‘शक्तिशाली’ हुँदै गएका छन्। त्यही भएर हुन सक्छ, ओलीले महाधिवेशनको दुई दिनअघि एउटा सन्देश दिए– ‘सहमतिका लागि म कसैलाई पनि आग्रह गर्दिनँ।’ ओलीको यो भनाइले पार्टीमा तरंग पैदा भयो। नेताहरूले भन्दै आएको ‘सहमति’को महाधिवेशनमा नेतृत्व चयनका लागि चुनाव होला त ? भन्ने प्रश्न