नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीकै नेतृत्वमा पदाधिकारी र नयाँ केन्द्रीय कमिटी चयन भएको छ ।
सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि निर्वाचनमा जानुपर्ने अवस्था आयो ।
लुम्बिनी प्रदेशलाई एमालेले ‘गढ’ (आधार इलाका) मान्दै एमालेको महाधिवेशनबाट लुम्बिनीले प्रयाप्त ‘स्पेस’ पाएको छ ।
लुम्बिनीबाट एमालेको नेतृत्व तह पदाधिकारीमा ७ जना नेता पुगेका छन् । अध्यक्षपछिको शक्तिशाली पद मानिने महासचिवमा लुम्बिनी प्रदेशकै दाङबाट श...