सरकारले किसानका लागि ल्याएको ७ हजार मेट्रिक टन रासायनिक मल वीरगन्ज भन्सारमा एक वर्षदेखि अलपत्र रुपमा फालिएको छ ।गत वर्ष किसानहरुले धान बालीमा रासायनिक मल समयमा हाल्न नपाएर हाहाकार भएको थियो । तर, सरकारले विदेशबाट खरिद गरेर ल्याएको मल गुणस्तरहिन भएको भन्दै भन्सार पास नहुँदा वीरगन्जको सुख्खा बन्दरगाहको खाली भागमा अलपत्र फालिएको छ ।सरकारले खरिद […]