काठमाडौं । बीवाइडी एटो-थ्री २०२४ मोडल बजारमा उपलब्ध हुने भएको छ । बीवाइडीकाे आधिकारीक बिक्रेता साइमेक्स इंकले भोलि (शुक्रबार) बाट नयाँ एटो-थ्रीको बिक्री सुरु गर्न लागेको हो । सन् २०२२ को फेब्रुअरीमा पहिलो पटक चीनमा सार्वजनिक भएको इलेक्ट्रीक एसयूभी एटो-थ्री नेपालमा निकै सफल मोडल हो । बीवाइडीको तेस्रो जेनेरेशन ‘अल इलेक्ट्रीक ई प्लेटफर्म’मा बनेको हो […]