आन्तरिक उडान अवरुद्ध नहुने

बुधवारदेखि आन्तरिक उडान अवरुद्ध गर्ने निर्णयबाट वायुसेवा सञ्चालक सङ्घपछि हटेको छ । सङ्घले बुधवारदेखि उद्धार र आपत्कालीनसहित सबै प्रकारका उडान रोक्ने घोषणा गरेको थियो ।  योसँगै आज नियमित उडान हुनेछन् ।

सम्बन्धित सामग्री

अमेरिकाका सबै आन्तरिक उडान अवरुद्ध

२७ पुस, काठमाडौं । उडान नियन्त्रण प्रणालीमा भएको गडबडीका कारण अमेरिकाका सबै आन्तरिक उडान ठप्प भएको छ । संघीय उड्डयन प्राधिकरण एफएएको कम्प्युटरमा खराबी देखिएपछि सबै आन्तरिक उडान रोकिएको हो । खराबी देखिएको प्रणाली यस्तो हो, जसले हवाइ मार्गमा कुनै खतराको आशंका देखिएमा चालकलाई सावधानी गराउँछ । प्रणाली सुधारको काम भइरहेको र चाँडै नै उडान […]

भारी वर्षाका कारण पोखरा र भरतपुरको हवाई उडान ठप्प, अरु गन्तव्यको उडानमा छैन बाधा

काठमाडौं। भारी वर्षाका कारण पोखरा र भरतपुरको आन्तरिक  उडान अवरुद्ध भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार पोखरा र

हावाहुरीबाट तीनको मृत्यु : आन्तरिक उडान अवरुद्ध

शुक्रबार साँझ आएको हावाहुरीमा परी चितवनमा तीन जनाको मृत्यु भएको छ । यता राजधानीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार दस वटाभन्दा बढी आन्तरिक उडान अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार चितवन महानगरपालिकाको वडा नं. ११, भोजाडमा अटोरिक्सा च्यापिँदा चालक प्रदीप लामा र एक महिलाको मृत्यु भएको छ । बसेनीमा म्याजिक भ्यान च्याँपिदा लोकनाथ न्यौपानेको मृत्यु भएको छ । हावाहुरीका कारण नारायणी पुलमा ट्रक पल्टिँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

विमानस्थलमा सर्च अप्रेशन, आन्तरिक उडान अवरुद्ध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको आशंकामा सुरक्षाकर्मीकाे टाेलीले सर्च अप्रशेन गरिरहेकाे छ ।

विमानस्थलमा सर्च अप्रेशन, आन्तरिक उडान अवरुद्ध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको आशंकामा सुरक्षाकर्मीकाे टाेलीले सर्च अप्रशेन गरिरहेकाे छ ।

आन्तरिक उडान अस्तव्यस्त

अबिरल वर्षा र बाढीपहिरोका कारण देशका अधिकांश स्थानको आन्तरिक उडान अवरुद्ध भएको छ । तराई र पहाडी दुवै क्षेत्रका विमानस्थलमा जहाज उडान र