माग्न आएका केटालाई जक मुद्दामा फसाउन खोज्ने युवतीलाई साढे तीन वर्ष कैद

काठमाडौँ – विवाहका लागि माग्न आएको केटालाई जरबजस्ती करणीको झुठा आरोप लगाउने युवतीलाई अछाम जिल्ला अदालतले तीन वर्ष ६ महिना कैद फैसला सुनाएको छ। युवतीले प्रतिवादीलाई झुठो मुद्दामा फैसाउन खोजेको ठहर गर्दै अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीले १९ वर्षीया युवतीलाई साढे तीन वर्ष कैद फैसला सुनाउँदै युवकलाई सफाइ दिएका हुन्। गत माघमा भएको घटनाको […]

सम्बन्धित सामग्री

साढे नौ वर्ष कैद सजाय तोकिएका पूर्वमन्त्री न्यौपाने क्यानडामा

विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा साढे नौ वर्ष कैद सजाय पाएका पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने विदेश पुगेका छन् । कैद वा सर्वोच्च अदालतमा पुनरावेदन जानुपर्ने उनी असोज पहिलो साता क्यानडा उडेका हुन् । भृकुटीमण्डपको जग्गा...

जबरजस्ती करणी मुद्दाका अभियुक्तलाई साढे १८ वर्ष कैद

काठमाडौं,२४ असार । तनहुँ जिल्ला अदालतले जबरर्जस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष छ महिना कैद फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आज अभियुक्त व्यास नगरपालिका–१ निवासी यमबहादुर विकविरुद्ध उक्त फैसला सुनाएको हो । यही असार १३ गते मुद्दा फैसला भएकोमा आज सजाय निर्धारण भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए […]

बालिका बलात्कार कसुरमा साढे नौ वर्ष कैद

बलात्कार कसुरमा एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले साढे नौ वर्ष कैद फैसला सुनाएको छ। १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले बन्दीपुर गाउँपालिका–५ कल्चोकका २२ वर्षीय विनोद विकलाई सो सजाय फैसला...

एसिड छ्याप्ने पतिलाई साढे १० वर्ष कैद

जनकपुरधाम उपमहानगरपालिका–७ की एसिडपीडित आरती साहको मुद्दामा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाको फैसलालाई सदर गरेको छ। धनुषाको सबैला नगरपालिका–६ मखनाहाका सञ्जीव साहले पत्नी आरतीमाथि एसिड छ्यापी कुरूप बनाएको भन्दै जिल्ला अदालत धनुषाले पति सञ्जीवलाई साढ...

कम्तीमा १२ वर्ष कैद मागिएका शाहमाथि कसरी भयो साढे २ वर्ष कैद सजाय ?

२१ भदौ, काठमाडौं । जिल्ला अदालत, नवलपुरले ‘बाल यौन दुरुपयोग’को आरोपमा कलाकार पल शाहलाई दोषी ठहर गर्‍यो । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कारको मुद्दामा सफाइ दिए पनि ‘बाल यौन दुरुपयोग’को कसुर स्थापित हुने ठम्यायो र अनि साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सुनायो । जिल्ला प्रहरी कार्यालय, नवलपुरले शाहविरुद्ध अभियोग लैजाने क्रममा […]

गर्भपतन गराउने अभियुक्तलाई साढे एक वर्ष कैद सजाय

महादेवा गाउँपालिका–४ डाढा बलिया टोलकी २४ वर्षीया महिलालाई कुटपिट गरी गर्भपतन गरेको आरोपमा सोही ठाउँका ५८ वर्षीय डोमा भनिने लक्ष्मण राउत बरैलाई साढे एक वर्ष कैद सजाय भएको अदालतले जनाएको छ।

बलात्कारको झुठा मुुद्दा लगाएको भन्दै युवतीलाई साढे ३ वर्ष कैद सजाय

१७ चैत, धनगढी । अछाममा बलात्कारको झुठा आरोप लगाउने एक युवतीलाई साढे तीन वर्ष कैद सजाय भएको छ । जिल्ला अदालत अछामले बलात्कारको झुठा आरोप लगाएको ठहर गर्दै कमलबजार नगरपालिकाकी-१९ वर्षीया युवतीलाई कैद सजाय सुनाएको हो । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले ती युवतीलाई तीन वर्ष ६ महिना जेल सजाय सुनाएको जिल्ला अदालतले जनाएको छ […]

भागरथी हत्या प्रकरण : दिनेशलाई साढे १२ वर्ष कैद

बैतडीकी किशाेरी भागरथी भट्टको बलात्कारपछि हत्याका दोषीलाई साढे १२ वर्ष कैद सजाय सुनाइएकाे छ ।

बालिका बलात्कार गर्नेलाई साढे १२ वर्ष कैद र ३ लाख जरिवाना

संखुवासभा : संखुवासभामा बालिका बलात्कार गर्ने एक युवालाई साढे १२ वर्ष कैद सजायको फैसला सुनाएको छ।९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका धर्मदेवी नगरपालिका–९ का २० वर्षीय आशिष बर्देवालाई जिल्ला अदालतले साढे १२ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो। जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजालसले उक्त फैसला सुनाएको हो। उनलाई कैदसँगै पीडितलाई शारीरिक र मानसिक क्षतिपूर्ति वापत ५० हजार उपलब्ध गराउन आदेश दिएको जिल्ला अदालत संखुवासभाका सूचना अधिकारी डिल्ली