२१ भदौ, काठमाडौं । जिल्ला अदालत, नवलपुरले ‘बाल यौन दुरुपयोग’को आरोपमा कलाकार पल शाहलाई दोषी ठहर गर्यो । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कारको मुद्दामा सफाइ दिए पनि ‘बाल यौन दुरुपयोग’को कसुर स्थापित हुने ठम्यायो र अनि साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सुनायो । जिल्ला प्रहरी कार्यालय, नवलपुरले शाहविरुद्ध अभियोग लैजाने क्रममा […]