सेतो पानी बग्ने समस्या छ? यस्ता छन् घरेलु उपायहरु

ह्वाइट डिस्चार्ज अर्थात सेतो पानी बग्ने समस्या आम महिलामा हुने समस्या हो । यसले महिला स्वास्थ्यमा ठूलो असर गर्छ । ह्वाइट डिस्चार्जलाई सेतो पानी वा लिकोरिया पनि भन्ने गरिन्छ । महिनावारीको अघिपछि यस्तो पानी बग्नु धेरैको समस्या हो ।

सम्बन्धित सामग्री

सावधान ! पटाकाको धुवाँले आँखामा यस्ता हानी हुनसक्छन्

एजेन्सी, ८ कात्तिक । लक्ष्मीपूजाको दिन (सोमबार) धेरै पटाका पड्काइएको थियो । पटाकाको धुवाँ र प्रदूषणका कारण आँखा पोल्ने र चिलाउने समस्या भएमा केही घरेलु उपाय अपनाएर आराम पाउन सकिन्छ । चिकित्सकको अनुसार पटाकाका कारण आँखामा हुने जलनलाई केही घरेलु उपाय अपनाएर हटाउन सकिन्छ । यहाँ हामी केही यस्ता सजिलो घरेलु उपायहरू बताइरहेका छौं, जसले […]

छातीमा जलन हुन्छ ? यस्ता छन् समाधानका उपायहरु

खाना खाइसकेपछि छातीमा जलन हुनुलाई एसिड रिप्लक्स भनिन्छ । पेटमा भएको एसिड अन्ननली वा घाँटीतिर जाँदा घाँटी र छातीमा जलन पैदा हुन्छ । अमेरिकामा १५ जनामध्ये एक जनामा एसिड रिफ्लक्सको समस्या भएको पाइएको छ । यो समस्याबाट छुटकारा पाउन धेरै उपचार खर्च गर्ने गर्छन् । स्वास्थ्य विशेषज्ञले यस्तो समस्याबाट छुटकारा पाउन घरेलु उपायहरु अपनाउन सकिन्छ । यो समस्या रातिमा धेरै हुन्छ । रातिमा ओछ्यानमा पल्टिँदा पेटमा भएको एसिड घाँटीतर्फ बग्न सहज हुन्छ । त्यसैले स्लिपिङ प्याटर्न परिवर्तन गर्न आवश्यक हुन्छ । सन् २

टन्सिलले हैरान हुनुहुन्छ ? यस्ता छन् समाधानका घरेलु उपाय

टन्सिल मानिसलाई लागिरहने मध्येको एउटा रोग हो । यसले धेरैलाई सताउने गरेको छ । मौसममा आउने परिवर्तन, चिसो तातो खान आदिका कारण टन्सिल हुने गर्छ । टन्सिल भएसँगै खान र पिउन निकै समस्या हुन जान्छ । तसर्थ हामी आज टन्सिलको घरायसी उपचार बारे जानकारी दिने प्रयास गर्ने छौं ।  किन हुन्छ टन्सिल ? हाम्रो जिब्रोको ठीक पछाडि बदाम आकारको दुई छोटो छोटो अंग हुन्छ । जहाँ मुखबाट गलासम्म पुग्ने दुई यो अंग हुन्छ जसलाई टन्सिल भनिन्छ । यसले शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउने कार्य गर्छन् । यसले शरीरको कयौं बीरामितथा संक्रमणबाट ...

दाँत दुखेकाे छ ? यस्ता छन् घरेलु उपायहरु

पछिल्लो समय दाँत दुख्नु, दाँतमा किरा लाग्नु आम समस्या जस्तै बनिसकेको छ । दाँत दुख्ने समस्या जो कोहीलाई पनि हुनसक्छ । दाँत दुख्नु एक पिडादायी समय हो ।

खोकी लाग्ने कफ जम्ने समस्या छ ? यस्ता छन् घरेलु उपायहरु

अहिले कोरोना माहामारीको समय छ । मौसम परिवर्तन हुँदा स्वास्थ्यमा देखा पर्ने समस्या र कोरोनाको लक्षण उस्तै उस्तै हुने हुनाले स्वास्थ्यमा केही समस्या देखिएमा पनि धेरैलाई चिन्ता हुने गर्दछ कतै कोरोना त होइन ।

पिसाव पोल्ने समस्या छ ? यस्ता छन् घरेलु उपाय

पछिल्लो समय खानपान र व्यस्थ जीवनशैलीका कारण मानिसहरुले आफ्नो स्वास्थ्यमा ध्यान दिएकाे पाइदैन ।

यस्ता छन् मेथीका फाइदै फाइदा

मेथीको अनेकन फाइदा हुने गर्छ | मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ, जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ । यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ । चायाँको समस्या छ भने मेथी तपाइँका लागि अचुक औषधी पनि बन्न सक्छ  । टाउकाको छाला सुख्खा भएर समस्या भयो भने मेथी त्यसका लागि सरल घरेलु उपाय हो । मेथीमा दही मिसाएर पेष्ट बनाउनुस र यसलाई कपालको जरा सम्म पुग्ने गरी लगाउनुस् । अलि अलि मसाज गर्नुस् । ३० मिनेटपछि धु...

पिसाब पोल्ने समस्याले हैरान हुनुहुन्छ ? अपनाउनुस् यस्ता घरेलु उपाय

पिसाब पोल्ने समस्याबाट धेरै मानिसहरु पीडित हुन्छन् तर पनि अझै पनि कतिपय मानिसहरु यस्ता समस्या लुकाउँछन् । यसर्थ यही समस्याले कतिपयको ज्यान पनि जान सक्छ

यस्ता छन् चाया हटाउने घरेलु तरिका

जाडो मौसममा अधिकांश मानिसको टाउकोमा चायाको समस्या हुन्छ । विशेषगरी जाडो मौसममा तालु रुखो हुँदा चाया पर्ने समस्या चाँडो देखिन्छ । यदि बढी चाया पर्ने समस्या रहेमा अरू मानिसका अगाडि लाजमर्दो अवस्था सिर्जना हुने, आत्मविश्वास कम हुने र आत्मबल कमजोर हुने जस्ता समस्याबाट चिन्तित हुनुपर्ने अवस्था आउन सक्छ । चाया आउने कारणहरु जाडो मौसममा टाउकोमा चायाको बढी असर देखापर्छ । जाडो मौसममा तातो पानीले नुहाउँदा टाउकोको त्वचा बढी रुखो हुन्छ, जसको कारणले टाउकोमा चायाको समस्या उत्पन्न हुन्छ । यसको साथै जाडो मौसममा टाउकोमा गलबन्दी र...