'विपद् व्यवस्थापनमा सामूहिक प्रयासको खाँचो'

काठमाडौं : वर्षायामसँगै हुन सक्ने सम्भावित विपद्का जोखिमलाई दृष्टिगत गरी उद्धार कार्यको योजना, फौजको प्रभावकारी परिचालन, उद्धार तथा प्रतिकार्यका लागि विपद् प्रतिकार्यमा खटिने सबै सरोकारवाला निकायबिच छलफल भएको छ। एकआपसमा समन्वय आवश्यक भएकाले विपद्सँग जोडिने नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी तथा सुरक्षा…

सम्बन्धित सामग्री

बैतडीमा कैदीबन्दी व्यवस्थापनमा चुनौती

बैतडी, ३ असार । बैतडी जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ ।   कूल २५ जनाको क्षमता रहेको कारागारमा हाल ७३  कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती थपिएको जेलर धारा भण्डारीले जानकारी दिए । उनले भने, “व्यवस्थापनमा चुनौती छ, ठाउँ अभावमा एउटै शय्यामा तीन कैदीबन्दीसम्म सुत्ने गरेका छन्, । शय्यामाथि […]

काठमाडौँ महानगरपालिकालाई सार्वजनिक बस व्यवस्थापनमा सकस

मुलुकको सङ्घीय राजधानीमा रहेको काठमाडौँ महानगरपालिकालाई बस व्यवस्थापनमा सकस परेको छ ।

दक्षिण कोरियासँग काठमाडौँको फोहोर व्यवस्थापनमा सहयोगको अपेक्षा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले काठमाडौँको फोहोर व्यवस्थापनमा दक्षिण कोरियाको सहयोगको अपेक्षा गरेको बताएका छन् । नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलले आइतबार गरेको शिष्टाचार भेटमा सभामुख सापकोटाले फोहोर मैला व्यवस्थापनमा सहयोगको अपेक्षा गरिएको बताएका छन् । सिंहदरवारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले भने, ‘फोहोर मैला व्यवस्थापनमा दक्षिण कोरियाले अब्बल साबित गरेको छ, […]

फोहर व्यवस्थापनमा हातेमालो गर्दै रेडक्रसका स्वयंसेवक

मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन्।...

फोहोर व्यवस्थापनमा गठबन्धनको चासो

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा आवश्यक पहल लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।...

जुम्लाका किसानलाई स्याउ बगैँचा व्यवस्थापनमा चटारो

खलङ्गा । जुम्लाका किसान यस याममा स्याउ बगैँचा व्यवस्थापन कार्यमा जुटेका छन् । पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म यहाँका किसानलाई स्याउ बगैँचा व्यवस्थापनमा भ्याइनभ्याइ हुने गर्दछ । तातोपानी गाउँपालिका – ४ का किसान सत्यदेवी पाण्डेले स्याउ बोटको काटछाँट तथा यसको व्यवस्थापनमा आफूहरु जुटेको जानकारी दिए । बगैँचा व्यवस्थापनमा किसानले ध्यान नदिँदा स्याउका बोटले राम्रो […]

शव व्यवस्थापनमा पनि चर्को शुल्क

धनुषा। कोरोना संक्रमितको मृत्युपछि शव व्यवस्थापनमा समेत चर्को शुल्क लाग्ने गरेको पीडितले गुनासो गर्न थालेका छन्। उपचारका लागि आइसीयू र भेन्टिलेटरको सुविधा भएको अस्पताललाई दैनिक २५ हजारदेखि ५० हजारसम्मको शुल्क तिर्न बाध्य भइरहेका सर्वसाधारणले शव व्यवस्थापनमा समेत समस्या खेप्नुपरेको छ।जनकपुरधामस्थित स्वर्गद्वारी (आर्यघाट)मा एउटा शव जलाउन १५ देखि १७ हजारसम्म बुझाउनुपरेको पीडितको गुनासो छ।

शव व्यवस्थापनमा पनि चर्को शुल्क

धनुषा। कोरोना संक्रमितको मृत्युपछि शव व्यवस्थापनमा समेत चर्को शुल्क लाग्ने गरेको पीडितले गुनासो गर्न थालेका छन्। उपचारका लागि आइसीयू र भेन्टिलेटरको सुविधा भएको अस्पताललाई दैनिक २५ हजारदेखि ५० हजारसम्मको शुल्क तिर्न बाध्य भइरहेका सर्वसाधारणले शव व्यवस्थापनमा समेत समस्या खेप्नुपरेको छ।जनकपुरधामस्थित स्वर्गद्वारी (आर्यघाट)मा एउटा शव जलाउन १५ देखि १७ हजारसम्म बुझाउनुपरेको पीडितको गुनासो छ।

संक्रमितको शव व्यवस्थापनमा सक्रिय दुई युवती

भक्तपुरका दुई युवती कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा सक्रिय रूपमा लागेका छन्। भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित भक्तपुर अस्पतालमा रातदिन बसेर उनीहरू कोरोनाबाट मृत्यु भएकाहरूको शव व्यवस्थापनमा जुटिरहेका छन्। भक्तपुरकै २४ वर्षीया पुनम कर्माचार्य र २१ वर्षीया जिया जोशी सो कार्यमा खटेका हुन्। कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा लाग्ने उनीहरू देशकै पहिलो महिला रहेको बताइएको छ। हुन त शव व्यवस्थापन गर्न अस्पतालमा चर्चित उद्धारकर्मी अरूण सैंजूको नेतृत्वको आरएनए १६ समूह पहिलादेखि नै सक्रिय छ। तर कोरोना संक्रमणबाट ...

संक्रमितको शव व्यवस्थापनमा समस्या

पछिल्लो समय कोरोना सक्रमणबाट ज्यान गुमाए पछि शव व्यवस्थापनमा आफन्तले भोग्दै आएका यी केही प्रतिनिधि घटना मात्रै हुन। कोरोना संक्रमणबाट निधन भएकामध्ये सबैका आफन्तले शव व्यवस्थापनमा निकै समस्या भोग्नु परिरहेको छ।...