तुईन काट्दा बेपत्ता धामीको विषयमा छानबिन गर्न नागरिक अभियानको माग, घटना हुनुमा ओली सरकारलाई दोष

तुईन तर्दै गर्दा एसएसबीका सुरक्षाकर्मीले आरा प्रयोग गरी जानाजान तार काटी दिएपछि स्थानीय जयसिंह धामी बेपत्ता भएकोमा ध्यानाकर्षण भएको जनाएको छ।

सम्बन्धित सामग्री

बेपत्ता पारिएका व्यक्तिको छानबिन विधेयक संसद्मा

प्रतिनिधिसभाको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक पेस भएको छ।...

बेपत्ता तथा मेलमिलाप विधेयक संसद्मा प्रस्तुत

प्रतिनिधिसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरेका हुन् ।विधेयक प्रस्तुत गर्दै उनले बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र […]

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण आयोग विधेयक संसदमा पेस

काठमाण्डाै - प्रतिनिधि सभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत भएको छ । बिहान बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गर्नुभएको हो । विधेयक प्रस्तुत गर्दै उहाँले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि र दुवै आयोगको पदाधिकारीहरुको ...

सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद फेरि तीन महिना थपियो

काठमाडौं, १ असार । सरकाले आजदेखि लागू हुनेगरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन गर्न गठित आयोगको म्याद फेरि थप गरेको छ। गत वर्ष साउन १ गतेदेखि लागू हुनेगरी थप गरिएको समय सकिएसँगै सरकारले यो पटक भने तीन महिनाका लागि फेरि म्याद थप गरेको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले […]

फेरि थपियो सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद

काठमाडौँ – सरकाले आजदेखि लागू हुनेगरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन गर्न गठित आयोगको म्याद फेरि थप गरेको छ। गत वर्ष साउन १ गतेदेखि लागू हुनेगरी थप गरिएको समय सकिएसँगै सरकारले यो पटक भने तीन महिनाका लागि फेरि म्याद थप गरेको हो। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले गत राजपत्रमा सूचना […]

जयसिंह धामी बेपत्ता भएको एक महिना : छानबिन प्रतिवेदनमा सरकार पन्छिँदै

काठमाण्डाै - दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको एक महिना हुँदा पनि सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन सकेको छैन । भारतीय सशस्त्र सीमा बल एसएसबीले तुुइन खुुस्काइदिएपछि धामी नदीमा बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् । यसबारे छानबिन गर्न गठन भएको सरकारी समितिले प्रतिवेदन बुझाउन ढिलाइ गरेको छ ।  गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्व रहेको समितिले तेस्रो पटक म्याद थप गरेर अनुसन्धान गर्दा पनि निष्कर्षमा पुग्न सकेको छैन । तेस्रो पटकको म्याद आज सकिँदैछ । तर प्रतिवेदन तयार नभएपछि फेरि म्याद थप्ने ...

पीडितमैत्री ऐन बनाउन बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको माग

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडित मैत्री हुने गरी ऐन संशोधन गर्न र राहत पाउन बाँकी पीडितहरुलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सोमबार विज्ञप्ति जारी गर्दै आयोगका सदस्य एवं प्रवक्ता डा.गंगाधर अधिकारीले आयोगको सुझाव बमोजिम पीडित मैत्री हुने गरी ऐन संशोधनको प्रकृया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।आयोगले बेपत्ता पीडित परिवार, सरोकारवाला व्यक्ति, संघ संस्थाहरूसँग पनि आयोगको कार्यसम्पादनमा सदाको जस्तै साथ

जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न युवा संघको दबाब (तस्बिरहरु)

काठमाडौँ – महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य छानबिन गर्न सरकारलाई दबाब दिँदै राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा ‘सरकार किन बोल्दैन ?’, ‘देखेन कि सुनेन?’ जस्ता नारा लगाइएको थियो। उक्त घटनाको सत्यतथ्य छानबिन नगरे आन्दोलनको आँधीबेरी सिर्जना गर्न आफूहरू […]

महाकालीमा युवक बेपत्ता : छानबिन गर्न माधव नेपालको माग

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न सरकारसँग माग गरेका छन् । राजधानीमा शनिबार आयोजित अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेपालले घटनामा...