महाकालीमा युवक बेपत्ता : छानबिन गर्न माधव नेपालको माग

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न सरकारसँग माग गरेका छन् । राजधानीमा शनिबार आयोजित अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेपालले घटनामा...

सम्बन्धित सामग्री

तुइनबाट महाकालीमा युवक बेपत्ता प्रकरण : घटनास्थल पुग्यो छानबिन टोली

व्यास गाउँपालिका–२ मालघाटमा गत शुक्रबार भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले तुइन फुकालेका कारण महाकालीमा स्थानीय युवक बेपत्ता भएको घटना छानबिनका लागि गृह मन्त्रालयबाट गठित समितिको टोली बिहीबार भारततर्फको घटनास्थल पुगेर फर्किएको छ । नेपालतर्फको घटनास्थल मालघाट पुग्न सदरमुकामबाट हिँडेर अढाई दिन लाग्ने भन्दै हेलिकप्टर माग गरिएको छ ।

जयसिंह धामी मृत्यु प्रकरणका दाेषीलाई कारबाही गर्न अध्यक्ष थापाको माग

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले दार्चुला घटनाका विषयमा छानबिन गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले डोरी चुडाइँ दिएपछि एक युवक बेपत्ता भएका थिए । घटनामा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको निधनबारे गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न समेत अध्यक्ष थापाले […]

महाकालीमा युवक बेपत्ता घटनाबारे छानबिन गर्न पूर्वप्रधानमन्त्री नेपालको माग

नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

दार्चुलाको घटनाप्रति भारत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौंः नेता नेपाल

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दार्चुलामा युवक बेपत्ता भएको घटनाप्रति भारत सरकारको ध्यानाकर्षण गराएका छन्। शनिवार अखिल फोर्सको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले महाकाली नदीमा घटेको घटनाबारे छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे। शुक्रबार तुइन तर्ने क्रममा एसएसबीले तुइनको डोरी फुकाइदिँदा व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए।