प्रियंकाको खुलासाः कान्सको रेड कार्पेटमा जानु ठिक अघि ड्रेसको चेन फुस्कियो, कारमा जाँदाजाँदै पाँच मिनेटमा सिलाइएको थियो

प्रियंका चोपडाका किताब अनफिनिस्ड रिलिज हुने तयारीमा छ जसमा उनले आफ्नो जीवनमा घटिन विभिनन किस्सा लेखेकी छिन् । आफ्नो किताबको एक किस्सा उनले सोसल मिडियामा सेयर गरेकी छिन् जुन सन् २०१९ मा उनको कान्स फिल्म फेस्टिबलमा डेब्यूसँग जोडिएको छ । प्रियंकाका अनुसार उनले जुन ड्रेस रेड कार्पेट लगाएकी थिइन्, त्यसको चेन अन्तिम अवस्थामा टुटेको...

सम्बन्धित सामग्री

कारमा लङ ड्राइभ जानुअघि...

आफ्नै कारमा लङ ड्राइभमा जाने रहर कसको पो नहोला र । तर, यसरी लामो यात्रा गर्दा कारको कन्डिसनलगायत कुरामा ध्यान पुर्‍याउन आवश्यक छ । ताकि, तपाईंको यात्रा सफल होस् ।  कारधनीले पांग्रामा प्रयोग भएको टायरको...

कारमा लिफ्ट दिएर नौ जनाद्वारा सामूहिक बलात्कार

पोखरा । पोखरा ७ शान्तिनगरबाट कारमा लिफ्ट दिएर एक महिलालाई सामुहिक बलात्कार गरेका छन् । भदौ १४ गते मिर्मिरे विहान कारमा लिफ्ट दिएर महिलाको डेरा बगर सम्म पुर्‍याइदिने भन्दै उनीहरुले कास्कीको माछापुच्छे गाउँपालिका लगेर बलात्कार गरेको भन्दै महिलाले कास्की प्रहरीमा जबर्जस्ती करणीमा उजुरी दिएकी छन् । माछापुच्छे गाउँपालिका वडा नम्बर ३ मा रहेको एक बंगुर […]

बारामा गुडिरहेको कारमा आगलागी

काठमाडौँ । बारामा गुडिरहेको कारमा आगलागी भएका छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका-१६ सडक खण्डको बंगरी पुल नजिकै गुडिरहेको प्र२-०२-००१ च.०१६५ नम्बरको कारमा आगलागी भएको हो । आगलागीबाट कारमा पूर्ण रूपमा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक सुदर्शन थापाले बताए । प्रहरीका अनुसार कार जलेर नष्ट भए पनि मानवीय क्षति […]

बारामा गुडिरहेको कारमा आगलागी

बारामा गुडिरहेको कारमा आगलागी भएका छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका-१६ सडकखण्डको बंगरी पुल नजिकै गुडिरहेको प्र२-०२-००१ च.०१६५ नम्बरको कारमा आगलागी भएको हो । आगलागीबाट कारमा पूर्ण रुपमा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक सुदर्शन थापाले बताए । प्रहरीका अनुसार कार जलेर नष्ट भए पनि मानवीय क्षति भने हुन पाएन । लालबन्दीबाट हेटौंडा जाँदै गरेको कारमा आज बिहान ५:३० बजे अचानक आगलागी भएको हो । दमकल, प्रहरी र स्थानीयको सहयोगले ६:००

कारमा तैनाथ शान्ति सैनिक अदलीबदली

मिनुस्का मिसन कारमा तैनाथ नेपाली शान्ति सैनिकको टोली अदली बदली गरिएको छ । राष्ट्रसंघको आह्वानमा कारमा खटिएका श्री रणशेर गण तेस्रो डफ्फा र सैनिक प्रहरी युनिट छैटौं डफ्फालाई बदली गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।वैशाख १८ मा सो डफ्फालाइ बदली गर्न जबरजंग गणको चौंथो डफ्फा र सैनिक प्रहरी युनिटको सातौं डफ्फा त्यसतर्फ परिचालन गरिएको छ । कारमा तैनाथ सैनिकलाई बदली गर्न सेनानी मुकुन्द न्यौपानेको कमाण्डमा १७७ जनाको टोली मिशन ईलाकामा परिचालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनाल

कारमा राखिएको लागुऔषधसहित चार युवक पक्राउ

सिरहाको सीमावर्ती क्षेत्रमा कारमा लागुऔषध तस्करी गरिरहेको चार जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडरले सीमावर्ती भारतीय बजारबाट ल्याएको प्रतिबन्धित लागुऔषधसहित चार जना युवकलाई पक्राउ गरेको...

जब यी व्यक्तिले आफ्नै कारमा पेट्रोल छर्किएर आगो लगाइदिए... [भिडियो]

भारतको मध्यप्रदेशमा एक कार मालिकले आफ्नै कारमा पेट्रोल छर्किएर आगो लगाइदिएका छन् । मध्यप्रदेशस्थित ग्वालियरमा एक कार मालिकले आफ्नो कारमा आगो लगाइदिएका हुन् ।  कार मालिकको नाम विनय शर्मा हुन्  । सामाजिक सञ्जालमा यो भिडियो अहिले भाइरल भइरहेको छ । फाइनान्स कम्पनीका कर्मचारी कार लिन आएको समयमा उनले कारमा आगो लगाइदिएका हुन् ।  यो घटना बुधवारको हो ।  ती कार मालिकले फाइनान्समार्फत कार किनेका थिए । तर उनले किस्ता तिर्न सकेका थिएनन् ।  त्यसपछि फाइनान्सका कर्मचारी कार लिन आए । ...

कारमा छुटेको मोबाइल फेला पारेर ट्राफिकद्वारा हस्तान्तरण

ट्राफिक प्रहरीले भाडा कारमा छुटेको मोबाइल फेला पारी हस्तान्तरण गरेको छ।

कारमा ब्राउन सुगर, ५ जना पक्राउ

सुनसरीको  इनरुवा नगरपालिका ४ पूर्व–पश्चिम राजमार्गमा पर्ने इनरुवा बसपार्कबाट कारमा सवार ५ जनालाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी –१४ का २० वर्षीय अमोदकुमार यादव, सप्तरी...

चुरोट पिउँदै स्यानिटाइजर लगाउँदा कारमा आगो लाग्यो

एजेन्सी। अमेरिकाको मेरिल्यान्डमा एक व्यक्तिले चुरोट पिउँदै स्यानिटाइजर दल्न खोज्दा कारमा आगो लागेको छ। न्युयोर्क पोस्टका अनुसार, ह्यान्ड स्यानिटाइजर दल्दै गर्दा कारमा आगो लागेको हो। यसअघि टेक्सासमा एक महिलाले स्यानिटाइजर हातमा दल्दै मैनबत्ती बाल्न खोज्दा उनको हात जलेको थियो। स्यानिटाइजरमा अल्कोहलको मात्रा अधिक हुने हुनाले आगोले छिट्टै टिप्ने गरेको छ।