मिनुस्का मिसन कारमा तैनाथ नेपाली शान्ति सैनिकको टोली अदली बदली गरिएको छ । राष्ट्रसंघको आह्वानमा कारमा खटिएका श्री रणशेर गण तेस्रो डफ्फा र सैनिक प्रहरी युनिट छैटौं डफ्फालाई बदली गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।वैशाख १८ मा सो डफ्फालाइ बदली गर्न जबरजंग गणको चौंथो डफ्फा र सैनिक प्रहरी युनिटको सातौं डफ्फा त्यसतर्फ परिचालन गरिएको छ । कारमा तैनाथ सैनिकलाई बदली गर्न सेनानी मुकुन्द न्यौपानेको कमाण्डमा १७७ जनाको टोली मिशन ईलाकामा परिचालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनाल