रेशम चौधरीको विवादमा राजपाको मौनता :: Pahilopost.com

काठमाडौं : कैलाली निर्वाचन क्षेत्र एकबाट अत्याधिक मतले जित हासिल गरेका नेता रेशम चौधरीमाथिको विवादमा राष्ट्रिय जनता पार्टी (राजपा) मौनता साँधेको छ। अध्यधिक मतले विजयी भए पनि निर्वाचन कार्यालयले उनलाई प्रमाणपत्र समेत दिएको छैन। निर्वाचन कार्यालय स्रोतका अनुसार उनको प्रमाणपत्र कुरियरमार्फत् निर्वाचन आयोगको कार्यालय काठमाडौं पठाइएको छ। विजयी भएर

सम्बन्धित सामग्री

निर्वाचन आयोगको आचारसंहिताः एमालेको विरोध, अन्य दलको मौनता

कैलाली । स्थानीय तहको निर्वाचन लड्न जनप्रतिनिधिले पदबाट अग्रिम राजीनामा दिनुपर्ने प्रावधान सहित सार्वजनिक भएको निर्वाचन आयोगको ‘आचारसंहिता’ विवादमा परेको छ । ऐनको दफा १३ ‘घ’ मा स्थानीय तहबाट पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उम्मेदवार हुन योग्य नहुने उल्लेख छ । ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व र नियन्त्रणमा रहेको निकाय, स्थानीय तहबाट अनुदान […]

एमसीसी विवादमा दीपकराज गिरीको टिप्पणी : निर्णय सडकबाट हैन, सदनबाटै गर्ने हो

काठमाडौं । अभिनेता दीपकराज गिरी समसामयिक राजनीतिमा आफ्ना दृष्टिकोण राख्छन् । टिभी सिरिज ‘तीतो सत्य’देखि व्यवसायिक हिट फिल्म ‘छक्का पञ्जा’सम्म उनले समाज र राजनीतिलाई कलाको केन्द्रमा राखिरहेका छन् । यस्तोमा, अहिले निकै तातिरहेको राष्ट्रिय मुद्दा अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पनि दीपकले आफ्ना भनाई राखेका छन् । यो मुद्दामा मौनता साँधिरहेका दीपकले शुक्रबार […]

श्रीमान् पक्राउ परेपछि शिल्पाको सन्देश, ‘चुनौतीका लागि तयार छु’

बलिउड अभिनेत्री शिल्पा सेट्टी पति तथा व्यापारी राज कुन्द्रा अहिले पोनोग्राफी भिडियो प्रकरणका कारण विवादमा छन् । उनी १९ जुलाईमा पक्राउ परेका थिए ।श्रीमान् पक्राउ परेको केही दिनपछि बल्ल शिल्पाले मौनता तोडेकी छिन् । उनले सामाजिक सञ्जालमा एक पुस्तकको तस्विर शेयर गरेकी छिन् । र, आउने हरेक चुनौतीका लागि तयार रहेको स्पष्ट पारेकी छिन् ।राज कुन्द्रा पक्राउ परेपछि केही समय शिल्पाले सामाजिक सञ्जालमा कुनै पोस्ट गरेकी थिइन् । तर बिहीबार राति उनले इन्स्टाग्राम पेजमा पुस्तकका केही पानाहरू शेयर गरेकी छिन् । यसक