काठमाडौं : सर्वोच्च अदालतले डाक्टर गोविन्द केसीलाई साधारण तारेखमा रिहा गरेपछि पनि अनशन जारी राख्नु स्वतन्त्र न्यायपालिकाका लागि अशोभनीय भएको नेपाल बार एसोसिएसनले जनाएको छ।
तर, एसोसिएसनले प्रधान न्यायाधीशको आचरण र उनीमाथि उठेको प्रश्नबारे भने मौनता साँधेको छ।
एसोसियसनले शुक्रवार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'डाक्टर केसीलाई आमरण अनशन