‘दुखी आत्मा’ मा श्रवण मुकारुङका १० कविता - NepaliPatra

काठमाडाैँ । चर्चित कवि श्रवण मुकारुङका कविता अब फिल्ममा पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले प्रतिक्षित फिल्म ‘दुखी आत्मा’ का लागि बिभिन्न शीर्षकका १० वटा कविता लेखेका छन् । दीपेन्द्र लामा लिखित तथा निर्देशीत ‘दुखी आत्मा’ को पटकथा अनुसार कवि मुकारुङले रचेका ती कविता फिल्मभित्र सिच्युसन अनुसार राखिएको बताइएको छ । माथि माथि […]

सम्बन्धित सामग्री

दीपेन्द्र लामाको ‘दुःखी आत्मा’मा श्रवण मुकारुङका १० कविता

काठमाडौं । कवि श्रवण मुकारुङका कविता अब फिल्ममा पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले प्रतीक्षित फिल्म ‘दुःखी आत्मा’ का लागि विभिन्न शीर्षकका १० वटा कविता लेखेका छन् । दीपेन्द्र लामाद्वारा लिखित तथा निर्देशित ‘दुःखी आत्मा’ को पटकथाअनुसार कवि मुकारुङले रचेका ती कविता फिल्मभित्र सिच्युसनअनुसार राखिएको बताइएको छ । चलचित्रका मुख्य कलाकार दयाहाङ राई […]

सुमन पुडासैनी ‘मित्र’का दुई कविता

हामी ढुुंगालाई ईश्वर मान्छौँ      कुनै जीवको त कुरै छाडौँ मान्छे भएर मान्छेलाई गन्दैनौँ ठूलाठालु बन्छौँ तौलन्छौँ आफूलाई गाडी, बंगला, पावर र पैसामा  हामीले चिन्तन गर्न छाड्यौँ मानवीय संवेदनामा चिन्तित हुन थाल्यौँ र लिप्त बन्यौँ कामुकता, नशा र अहंको उन्मादमा कतै बनाउँदै धर्मलाई व्यापार  गर्दै छौँ नाफा–नोक्सानको हिसाब–किताब  हिन्दु, मुसलमान, शिख, ईसाइ  यस्तै अनेक–अनेक भन्यौँ तर, धर्मको मर्म  आत्मा एक परमात्मा एक सत्य र अहिंसाको पाठ बिर्सियौँ...

सपनाबाट ब्युँझदा (कविता)

झ्यालका खापा खट्खट् आवाज निकाल्छन् । देख्छु पश्चातापको हुरी झ्यालमा जोडले ठोक्किँदैछ । आँखा खोलेर ऐनामा हेर्छु, शिर निहुर्‍याएकाे अहङ्कार ढल्न-ढल्न खोज्दैछ । आँखा बन्द गरेर मनमा हेर्छु, विषादको कुहिरोले अझै आत्मा डम्म ढाकेको छ । द्वेषका फुटेका सिसाका टुक्राहरु भुइँभरि छरपस्ट छन् । क्लेशको हुरीले प्रेमको वृक्षलाई नराम्ररी चुटेको छ ।

कविता : शरीर मर्दैन

- साकारबाबु सुवेदीतिमीलाई खरानीसँगै बगाएरम फर्किएको रात,थाहा भयो न आत्मा मर्छ,न त शरीर नै ।एउटा लामो निन्द्रामा मस्ततिम्रो लम्पसार देह,चिन्ताभन्दा पर बसेर,ममा जिम्मेवारी सुम्पँदै थियो ।म त्यही तिमीले छाडेकाकर्महरूले आफू रूपान्तरित भएँ,मेरा करहरूले अन्तिम स्पर्श गरेकातिम्रो आत्माभन्दा माथि गएँ ।कसरी सकिन्छ होला ...

कमरेडहरू, मदन भण्डारीको हत्यारा किन पत्ता लागेन ?

[लोकान्तर डट्कममा २०७५ असार १७ गते प्रकाशित सामग्री अर्काइभबाट ...] एउटा मान्छे हुन्छ एउटा योद्धा हुन्छ एउटा मान्छे मर्दा स्वास्नी विधवा हुन्छे छोराले बरखी बार्छ एउटा योद्धा मर्दा राष्ट्र विधवा हुन्छ इतिहासले बरखी बार्छ । (क. मदन भण्डारी) यी मार्मिक कविताका हरेक विम्बहरूमा कता–कता मदन भण्डारीको आत्मा बोलेजस्तो, प्रेत जागेजस्तो लाग्छ । हुन त मैले यसलाई कविताको नामकरण गरें तर यो कविता हो कि हैन थाहा छैन । पूर्वानुमान गरेजस्तो आफ्नै जीवनसँग मेल खाने यी सुन्दर हरफहरू भण्डारीले कुन घुम्तीमा रोकिएर कोरेका...

आमाको महिमा (कविता)

आमाहरू हुन् सब दुःख हर्ने यी ढुक्ढुकी हुन् कहिल्यै नमर्ने आत्मा महात्मा जति जे तिनै हुन् यो सृष्टि भर्ने विधि रूप नै हुन्

केदारनाथ सिंहका दुई कविता

कविता के हो कविता के हो  हाततिर  उठिरहेको हात शरीरतर्फ झुकेको आत्मा मृत्युतिर  घुरिरहेका आँखा  के हो

सिरिया र साहित्य

कवि राबतले फेसबुकमा यस्तो कविता पोस्ट गर्दैगर्दा सिरियाको गुटामा अबोध बालबालिकामाथि बम बर्संदै थियो । तिनका क्षतविक्षत शवले संसारभरका मानवतावादीलाई उद्वेलित बनाइरहेको थियो दमास्कसनजिकै कैद ती दृश्यले कविहरूको हृदय छियाछिया भयो । आख्यानकारको आत्मा रोयो र लेखकका आँखा रसाए । घाइते बालबालिकाको मुहार हेर्दै बा–आमाले तिनमा आफ्ना छोराछोरीको छाया देखे।