कविता : शरीर मर्दैन

- साकारबाबु सुवेदीतिमीलाई खरानीसँगै बगाएरम फर्किएको रात,थाहा भयो न आत्मा मर्छ,न त शरीर नै ।एउटा लामो निन्द्रामा मस्ततिम्रो लम्पसार देह,चिन्ताभन्दा पर बसेर,ममा जिम्मेवारी सुम्पँदै थियो ।म त्यही तिमीले छाडेकाकर्महरूले आफू रूपान्तरित भएँ,मेरा करहरूले अन्तिम स्पर्श गरेकातिम्रो आत्माभन्दा माथि गएँ ।कसरी सकिन्छ होला ...

सम्बन्धित सामग्री

कविता : स्वास्थ्य नै अमूल्य धन

स्वास्थ्य राम्रो भए बन्छ जीवन सुन्दरयही सही भएन भने बाँच्नु पर्छ बनेर काँतरब्रह्माण्ड नै आफ्नो बन्छ स्वास्थ्य ठिक भएमस्तिष्कले काम गर्छ, शरीर स्वस्थ रहे ।

सजीवता सिङ्गो शरीर र काल्पनिकता शरीरको श्रृङ्गार हो : बुँद राना

साहित्य वार्ता (आजीवन सदस्य–नेपाल प्रज्ञा प्रतिष्ठान) प्रथम प्रकाशित रचनाः स्वर्ग नै सरेछ भूमा ! शीर्षक कविता थियो । मुमा बडामहारानी रत्नराज्यलक्ष्मी शाहको जन्मदिन पारेर मनाइने बाल दिवसमा २०२५ भाद्र ४ गते । प्रकाशित कृतिहरूः (१) पुष्टकारी– बालकवितासंग्रह (२) खै गुजीः बालकवितासंग्रह (३) चनाचटपटे –बालकवितासंग्रह, (४) पैलो भयो प्यादा– बालगीतिकथा (५) डण्डिबियो –बालगीतिकथा (६) किकी–बालगीतिकथा (७) […]

मेरो देश (कविता)

उफ् ! म र मेरो राष्ट्रियता, एकता र आत्मसम्मान, ठेस लागेको गोडा , पिल्सिएको शरीर अनि, दबिएको सासझैँ मेरो देश

श्याम गैरैका छाेटा कविता

बदलामा, पुरस्कार र साहित्यहरू लेख्ने शरीर पनि अन्तिममा नदीमै सेलाउँदै; अनि रुँदै भन्छौँ- आज बिम्ब र प्रतीकको स्वरूप उल्टियो ।

कविता : आमा बनेको पल

पीडा बिर्सिएरखुसीका सम्भावनामा,आफैँलाई हेरेर ऐनामामृगिणीझैँ तर्सिएको पलसम्झेर सानो कलिलो मुस्कानखुसीका फूल बर्षिएको पलसाँच्चै,आमा बन्ने खबर सीमातीत छ हर्षकोसबैभन्दा धनी भएकी छुआज म दुनियाँमा,प्रिय फूल आँखाभरिको तिमी आउने खबरले,झलमल भएको छ मेरो ब्रह्माण्ड म कसरी बताऊँ शब्दमातिमी मेरो जमिन हौ आकाश हौ विश्वासको,मुटुको टुक्रा हौ,आफैँभित्र हुर्किँदै छ अर्को शरीर,भित्रबाट लात हान्छौ तिमीमलाई रिस उठ्दैन झन् प्रेम बढेर आउँछ,हो,नदेखी प्रेम गर्न थालेँ तिमीलाई,प्रतीक्षाका नौ महिनायुग बन

दुई कृति लोकापर्णसँगै अन्न पानीको शरीर सार्वजनिक

न्युज अफ नेपाल, पनौती । साहित्यकार लक्ष्मण मतंछे ‘दोर्जे’का दुई साहित्यिक कृति एक कार्यक्रम बिच लोकापर्ण भएको छ । पनौती नगरपालिकाको सभाहलमा शनिवार आयोजित कार्यक्रममा यी दुई कृति सँगै लक्ष्मण मतंक्षे तथा सुरेन्द्र श्रेष्ठको स्वरमा रहेको गीत पनि सार्वजानिक गरिएको छ । आरब प्रतिबिम्ब कविता संग्रह भाग २ तथा गुफामा १९ दिन होम आइसोलेसन सम्झना […]

कविता : आफ्नो परिचय खोज्दा

म खोज्दै थिएँ, आफैँलाई खोइ कहाँ छु?  आफ्नै परिचयबाट अनभिज्ञ थिएँम कसरी चिनाऊँ आफूले आफूलाई ,आफ्नै अस्तित्वदेखि नै  अलमल थिएँप्रत्येक रात भोलि परिष्कृत हुने आशामा सुत्छु, फेरि नौलो दिन लिएर उठ्थेंको हुँ ,के हुँ ,कहाँ छु र कहिलेसम्म छु? भन्ने प्रश्नको उत्तर खोजिरह्न्थें । मलाई यो शरीर नै आफ्नो होइन जस्तो लाग्छ, यो त समयसँगै फेरिइसकेछमेरोरूप रंग मेरो होइन रहेछ त्यसैले थाहै नदिई उमेरसँगै फरक भइसकेछमेरो आफ्ना परिवार पनि त मेरा रहेनछन् नि समयसँगै बद्लिसके छन्हिजोको परिवार टाढा गराइ फेरि

मेरी प्यारी ममु [ कविता ]

मलाई थाहा छैन ममु, म कहाँबाट शुरु गरुँ तपाईंले गरेको दु:खको ऋण तिर्न म के लेखुँ ? बाल्यकालदेखि अहिलेसम्म हरेक दिन मेरो ख्याल राख्नुभएको छ, दुखिरहन्छ होला शरीर जहिले, तर कहिल्यै दुखेको भन्नुभएको छ र हजुरले ? आज के खाने बाबु ? सधैं कति माया गरेर सोध्नुहुन्छ हजुरले मेरा हरेक चिजहरुको बारेमा ध्यान दिनुहुन्छ तर, […]

मेरो मृत्यु (कविता)

त्यो होइन मेरो मृत्युु जब निस्किनेछ शरीरबाट प्राण वायु माटोमा विलीन हुन्छ पार्थिव शरीर त्यतिखेरसम्म पनि मरेको हुन्न म जब खुवाइनेछ