कमरेडहरू, मदन भण्डारीको हत्यारा किन पत्ता लागेन ?

[लोकान्तर डट्कममा २०७५ असार १७ गते प्रकाशित सामग्री अर्काइभबाट ...] एउटा मान्छे हुन्छ एउटा योद्धा हुन्छ एउटा मान्छे मर्दा स्वास्नी विधवा हुन्छे छोराले बरखी बार्छ एउटा योद्धा मर्दा राष्ट्र विधवा हुन्छ इतिहासले बरखी बार्छ । (क. मदन भण्डारी) यी मार्मिक कविताका हरेक विम्बहरूमा कता–कता मदन भण्डारीको आत्मा बोलेजस्तो, प्रेत जागेजस्तो लाग्छ । हुन त मैले यसलाई कविताको नामकरण गरें तर यो कविता हो कि हैन थाहा छैन । पूर्वानुमान गरेजस्तो आफ्नै जीवनसँग मेल खाने यी सुन्दर हरफहरू भण्डारीले कुन घुम्तीमा रोकिएर कोरेका...

सम्बन्धित सामग्री

पाँच वर्ष बित्दा पनि देवी विकको हत्यारा पत्ता लागेन, परिवार पुगे गाउँपालिका

खोटाङ । जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ सोभेकी ३७ वर्षीया देवी विकको हत्यारा पत्ता लगाउन माग गर्दै परिवारले स्थानीय सरकारलाई गुहारेका छन् । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित माईती पुगेर २०७४ साउन ४ गते घर फर्कनेक्रममा बाटैमा बिभत्स हत्या

पाँच वर्ष बित्दा पनि देवी विकको हत्यारा पत्ता लागेन, परिवार पुगे गाउँपालिका

जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ सोभेकी ३७ वर्षीया देवी विकको हत्यारा पत्ता लगाउन माग गर्दै परिवारले स्थानीय सरकारलाई गुहारेका छन् । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित माईती पुगेर २०७४ साउन ४ गते घर फर्कनेक्रममा बाटैमा बिभत्स हत्या गरिएको अवस्थामा भेटिएकी देवीको हत्यारा पत्ता लगाएर कानुनी कारबाहीका लागि परिवारले स्थानीय सरकार समक्ष गुहार मागेका हुन् । सोमबार जन्तेढुंगा गाउँपालिकाकी अध्यक्ष […]

पाँच वर्ष बित्दा पनि अध्यक्ष कोइरालाको हत्यारा पत्ता लागेन

काभ्रे ।  २०७४ सालको बैशाख ३१ गते धुलिखेल नगरपालिका वडा नम्वर २ मा निर्वाचित वडा अध्यक्ष राजन कोईरालाको हत्या भएको पाँच वर्षसम्म हत्याको कारण र हत्यारा पत्ता नलगाएको भन्दै स्थानीय सरकार तथा आफन्तहरुले सरकारको आलोचना गरेका छन् । ५ औ राजन कोईराला स्मृति सभाको आयोजना गरी वडा कार्यालयले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । धुलिखेल […]

१२ वर्षसम्म पनि पत्ता लागेन सञ्चार उद्यमी धितालका हत्यारा

दाङ :  रेडियो तुलसीपुर सञ्चालक समितिका तत्कालीन अध्यक्ष देवीप्रसाद धिताल ‘हेमराज’को हत्या भएको शुक्रबार १२ वर्ष पुगेको छ। १२ वर्ष बितिसक्दा पनि हत्यारा भने पत्ता लाग्न सकेको छैन।उनको हत्या तत्कालीन कांग्रेसको चुनाव प्रचारप्रसार गरेर फर्कने क्रममा २०६७ साल साउन ६ गते भएको थियो। तुलसीपुर उपमहानगरपालिका-१२ हेमनगरमा अज्ञात समूहले गोली हानी उनको हत्या गरेका थिए। देवीप्रसाद धिताल ‘हेमराज’ प्रतिष्ठानले धितालको सम्झनामा प्रत्येक वर्ष साउन ६ गते अन्तरसंवाद कार्यक्रम गर्दै हत्

सहकारीकाे सुरक्षागार्डको हत्या भएको १२ औं दिन हुँदासमेत पत्ता लागेन हत्यारा

जिल्लाको गौरीशंकर गाउँपालिका १ जुँगुस्थित राजपुको हिमचुली बहुउद्देश्यीय सहकारीमा चोरी गरि सुरक्षागार्डको हत्या भएको १२ औं दिन पुरा हुँदासमेत हत्यारा पत्ता लाग्न सकेको छैन। कात्तिक १० गते बेलुकी घरपरिवारसँगै खाना खाएर...

निर्मला पन्त हत्या प्रकरण : तीन वर्षसम्म पत्ता लागेन हत्यारा

निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार तीन वर्ष पुग्दैछ। सायदै सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान गरेको निर्मला हत्या काण्डको अझै वास्तविकता पत्ता लाग्न सकेको छैन। राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको निर्मला हत्याकाण्डलाई विभिन्न रूपमा अनुसन्धान गरे पनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाएर पक्राउ गर्न नसक्दा यो घटना रहस्यकै गर्भमा रहेको छ।घटनाको निरन्तर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले अहिलेसम्म निर्मला

निर्मला हत्याका तीन वर्ष : दोषी अझै पत्ता लागेन

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार ती वर्ष पुग्दैछ । सायदै सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान गरेको निर्मला हत्या काण्डको अझै वास्तविकता पत्ता लाग्न सकेको छैन । राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा चर्चा पाएको निर्मला हत्याकाण्डलाई विभिन्न रुपमा अनुसन्धान गरे पनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाएर पक्राउ गर्न नसक्दा यो घटना रहस्यकै गर्भमा रहेको […]

रहस्यमय हत्या : ६० जनाले हत्या स्वीकारे तर पत्ता लागेन असली हत्यारा

संसारमा कैयन् यस्ता हत्याकाण्डहरु छन् जो वर्षौँसम्म, अझ सधैंभरका लागि रहस्यरुपमा रहन्छन् र वास्तविक हत्यारा पत्ता लागेको छैन । अमेरिकामा एउटा हत्याकाण्ड यस्तै रहस्यमय छ । उक्त हत्याकाण्ड ब्लाक दाहिला हत्याकाण्डको नामले चर्चित छ । सन् १९४७ मा भएको यस घटनाले तत्कालीन अमेरिकालाई तरंगित बनाइदिएको थियो । यो हत्याकाण्डलाई अमेरिकाको लस एन्जल्सको सबैभन्दा पूरानो सुल्झिन […]