सर्लाहीको मध्यभाग भएर बग्ने लखन्देही खोलाले जिल्लाको तीन स्थानमा बाँध भत्काएको छ । बाँध भत्किएपछि खेतीयोग्य जमिन कटान गर्दै खोला बस्तीतर्फ सोझिने खतरा बढेको छ । नदी कटानले जिल्लाका आधा दर्जन बस्ती उच्च जोखिममा छन् ।
काठमाडौँ- सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गुहेश्वरी गण दुवाकोटबाट खटिएको सुरक्षा फौजले अविरल वर्षाको कारण भक्तपुरको मनोहरा खोलामा आएको बाढीले कटान गरेको ठाउँहरूमा अस्थायी तटबन्ध निर्माण गर्नुको साथै पहिरोले अवरुद्ध भएको सडक खुलाएको छ ।
मध्यपुरथिमी नगरपालिका–९ स्थित मनोहरा खोलाले कटान गरेको डिप बोरिङ्गमा अस्थायी त...

मोरङ– विराटनगर र कटहरी गाँउपालिकाको सीमा भएर बग्ने सिंघिया खोलामा तटबन्ध निर्माणका लागि स्थानीयले प्रदेश सरकारसमक्ष माग गरेका छन्। कार्तिक ३ गते गएको बाढीबाट विराटनगरतर्फ पर्ने वडा नम्बर ८ मा खोलाले स्थानीयको घर, जग्गा कटान गरी क्षति पुर्याएको थियो। खोलाको कारण क्षति पुगेको स्थान बालगोपाल टोलका नागरिकले पक्की ड्रेनेज निर्माणको माग गरेका हुन्। यसक्रममा मंगलबार […]
सल्यानको मुख्य पर्यटकीय गन्तव्य कुपिण्डेताल संरक्षणका लागि आसपासका खहरे खोलामा तटबन्ध गरिएको छ । खोलाले बगाएर ल्याएको ढुंगामाटोका कारण ताल पुरिँदै गएपछि तटबन्ध गरिएको हो ।
सल्यानको मुख्य पर्यटकीय गन्तव्य कुपिण्डेताल संरक्षणका लागि आसपासका खहरे खोलामा तटबन्ध गरिएको छ । खोलाले बगाएर ल्याएको ढुंगामाटोका कारण ताल पुरिँदै गएपछि तटबन्ध गरिएको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–७ खन्ने खोलाले बगाएको बाँधको सुदूरपश्चिम प्रदेश सभाको प्रदेश विधान समितिका सभापति नेपालु चौधरीलगायतको टोली अनुगमन गर्दै । टोलीले खोलाले बगाएको बाँध र तटबन्ध निर्माण बारे स्थलगत अध्ययनको कार्यसमेत गरेको छ । तस्वीर, रासस
-राजेन्द्रप्रसाद पनेरूभीमदत्त नगरपालिका—७ खन्ने खोलामा निर्माण गरिएको झण्डै दुई सय मिटर तटबन्धसँगै बाँध बगेपछि चुरे फेदीका बस्ती जोखिममा परेका छन् । चुरे क्षेत्रमा आएको वर्षाका कारण खन्ने खोलाले तीन दिन अघि करिब दुई सय मिटर तटबन्धसँगै बाँध बगाएको हो । खोलामा ढुङ्गा, बालुवा र ग्रेगरले भरिएर तटबन्ध भन्दा अग्लो भएपछि खोला सहजै बस्तीमा छिर्ने अवस्थमा रहेको छ । एक घण्टाको वर्षामै चुरेको खहरे खन्ने खोलामा आएको बाढीले तटबन्धसँगै बाँध भत्काएर लगेको छ । बाढी बस्तीमा छिरे उब्जाउ जग्गा बाल
जाजरकोट : वर्षाैंदेखि खेतीयोग्य जमिन कटान गर्दै आएको फेराखोलामा तटबन्ध निर्माण गरिएको छ। जिल्लाको भेरी नगरपालिका ७, ८ र ९ का विभिन्न ठाउँमा खोलाले क्षति पुर्याउँदै आएकाले तटबन्ध निर्माण सुरु गरिएको हो।
फेराखोलामा करिव पाँच किलोमिटर लामो तटबन्ध निर्माण गर्न लागिएको भेरी नगरपालिकाकी उपप्रम...
वषौदेखि खेतियोग्य जमिनको नोक्सानसँंगै मानवीय क्षती गर्दै आएको फेराखोलालाई रोकथाम गर्न तटबन्ध निर्माण गरिएको छ । जिल्लाको भेरी नगरपालिका वडा ७, ८ र ९ का बिभिन्न ठाउँमा खोलाले क्षती पुर्याउँदै...पूरा पढ्नुहोस् »
चापिनी खोलाले धार परिवर्तन गरी बस्तीतिर सोझिएपछि हरिवन नगरपालिका–४ सुपारी टोलका स्थानीय तटबन्ध निर्माणमा जुटेका छन् । स्थानीयलाई सेना, नेपाल प्रहरी र सशस्त्रले पनि साथ दिएका छन् । खोलाले कटान...पूरा पढ्नुहोस् »