जाजरकोट : वर्षाैंदेखि खेतीयोग्य जमिन कटान गर्दै आएको फेराखोलामा तटबन्ध निर्माण गरिएको छ। जिल्लाको भेरी नगरपालिका ७, ८ र ९ का विभिन्न ठाउँमा खोलाले क्षति पुर्याउँदै आएकाले तटबन्ध निर्माण सुरु गरिएको हो।
फेराखोलामा करिव पाँच किलोमिटर लामो तटबन्ध निर्माण गर्न लागिएको भेरी नगरपालिकाकी उपप्रम...