गोरखामा जन्मिनुभएका युवा नेता अब्दुस सलाम मियाँ विवेकशील साझा पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नुभएको हो । एमाले प्रवेश गर्नुअघि अब्दुस मियाँले काठमाण्डौ क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो ।
विवेकशील साझा पार्टी छोडेर बस्नुभएका मियाँले असार ११ मै उम्मेदवारी घोषणा गरे पनि लगत्तै एमाले प्रव...