भिजिविलिटी कम भएपछि आन्तरिक उडान प्रभावित

काठमाडौं, मंसिर २२ । भिजिविलिटी (पारदर्शिता) कम भएपछि आन्तरिकतर्फको हवाई उडान प्रभावित भएको छ । जहाज उडानका लागि आवश्यक पर्ने भिजिविलिटि नहुँदा विहानैदेखि देशका ४ वटा विमानस्थलको उडान प्रभावित भएको छ । पोखरा, विराटनगर, भैरहवा र जनकपुरमा कम भिजिविलिटीका कारण उडान प्रभावित भएको हो । जाडोको समयमा हुस्सु लाग्ने हुँदा जाडोयाम सुरु भएसंगै यी विमानस्थलमा […]

सम्बन्धित सामग्री

प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’ का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको हो । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको बताए । ‘मौसम खराब रहेकाले भिजिविलिटी कमजोर हुदाँ […]

प्रतिकूल माैसमका कारण आन्तरिक उडान प्रभावित

मोरङ- प्रतिकूल मौसमका कारण विराटनगर विमानस्थल खुल्न सकेको छैन। विराटनगर विमानस्थलका प्रवक्ता युवराज भण्डारीले सोमबार बिहानबाट मौसम अनुकूल नहुदाँ विमानस्थल खुल्न नसकेको जानकारी दिए। आज बिहानैबाट हुस्सु लाग्दा हवाई यातायात सञ्चालनमा आउन नसकेको उनले बताए। प्रवक्ता भण्डारीका अनुसार हाल करिब ८ सय मिटर भिजिविलिटी रहेको र केही समयमा विमानस्थल खुल्ने सम्भावना रहेको छ। विमानस्थलमा सेवा […]

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक देशभरका अधिकांश विमानस्थलको उडान प्रभावित भएको छ । मौसम खराबीले भिजिविलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले काठमाडौँ बाहिरका सबैजसो विमानस्थलको उडान प्रभावित भएको बताए । उनले भने, ‘काठमाडौँ विमानस्थल खुला छ, अहिलेसम्म बाहिरका विमानस्थल लगभग सबै बन्द […]

भिजिबिलिटीको कमीले आन्तरिक उडान प्रभावित

चार दिनदेखि आकाशमा लागेको बाक्लो तुवाँलोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट आन्तरिक उडान प्रभावित बनेको छ । विमानस्थलका अनुसार भिजिबिलिटीअपुग हुँदा भिएफआर प्रणाली जडित जहाजहरुबाट विहानैदेखि उडान हुन नसकेको जनाएको छ । भिएफआरबाट उडान गर्न कम्तिमा पाँच हजार मिटर भिजिविलिटी हुनु पर्ने हुन्छ ।

भिजिविलिटी कम भएपछि नेपालगन्जमा उडान शून्य

मौसम र भिजिविलिटी (पारदर्शीता) कम भएपछि नेपालगन्ज विमास्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्।...