मौसम खराबका कारण आन्तरिक हवाई उडान प्रभावित

काठमाडौँ । आन्तरिक हवाई उडान प्रभावित भएका छन् । मौसममा आएको खराबीका कारण बिहानको समयका उडान प्रभावित भएका हुन् । काठमाडौँ, पोखरा, नेपालगन्ज, सुर्खेत र तुम्लिङटारबाहेक अन्य विमानस्थलहरु कम भिजिबिलिटीका कारण बन्द भएका छन् । बुद्ध एयरले विमानस्थलहरु बन्द हुँदा आफ्नो उडान प्रभावित भएको सूचना जारी गरेको छ । काठमाडौँबाट नेपालगन्ज उडेको यती एयरलाइन्सको जहाजलाई […]

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले सांसदहरूले दिएका सुझावका आधारमा नीति तथा कार्यक्रम र बजेट तर्जुमा बताएका छन्। वर्षाको कारण विभिन्न स्थानमा आन्तरिक हवाई उडान प्रभावित बनेको छ। कोरियाको इ–७ भिसामा म्यानपावरमार्फत् श्रमिकहरू पठाउने गरी ल्याएको कार्यविधि पूनर्मूल्यांकन गरिने भएको छ। सरकारले विकास ऋणपत्रमार्फत ६ वर्षे अवधिको ७ अर्ब ६९ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ।

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ – प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान प्रभावित भएको छ । मौसम बदलीका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा देशका विभिन्न गन्तव्यको उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल कार्यालयका आनुसार ‘मौसम र इनरुट वेदर’ बिग्रिएका कारण हवाई उडान प्रभावित भएको छ । अहिले भैरहवा, पोखरा, भरतपुर, तुम्लिङटारलगायत विमानस्थलको उडान प्रभावित भएको […]

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ – प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान प्रभावित भएको छ । मौसम बदलीका कारण भिजिबिलिटी कमजोर हुँदा देशका विभिन्न गन्तव्यको उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल कार्यालयका अनुसार अहिले विराटनगर, जनकपुर, सिमरा, पोखरालगायतको विमानस्थलको उडान रद्द गरिएको छ । काठमाडौँबाट सिमराका लागि आज साँझ तय गरिएका दुई उडान रद्द […]

नयाँ नियमका कारण आन्तरिक हवाई उडान प्रभावित

काठमाडौं । सरकारले उडान क्षेत्रमा बुधबारदेखि लागू गरेको नयाँ नियमका कारण आन्तरिक हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहानभर आन्तरिक उडानहरु अवरुद्ध भएका छन् । नागरिक उड्डयन प्राधिकरणले प्रस्थान, उडान मार्ग र गन्तव्यको मौसमका विषयमा प्रष्ट भएपछि मात्रै उडान अनुमति दिने नियम लागू गरेकाले आन्तरिक हवाई उडानहरू प्रभावित भएका हुन् । माउन्टेन […]

मौसम प्रतिकूल हुँदा आन्तरिक हवाई उडान प्रभावित

काठमाडौं : प्रतिकूल मौसमका कारण आन्तरिक तर्फका हवाइ उडान प्रभावित भएका छन्। त्रिभुवन विमान स्थल कार्यालयका अनुसार नेपालगञ्ज धनगढी भद्रपुर,भरतपुर, पोखरा, जनकपुर, तुम्लिङटार र दाङ बाहेकका सबै उडान प्रभावित भएका हुन्। उडान हुन नसकेका स्थानमा हुस्सु र कुहिरो हट्ने क्रममा रहेकाले मौसम अनुकुल भएपछि उडानहरु सुचारु हुने विमानस्थलका अधिकारीहरुले जनाएका छन्। अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या नरहेको बताइएको छ। पश्चिमी वायुको प्रभावले अहिले काठमाडौं उपत्यकासहित सुदूरपश्चिम, कर्णालीलगायत

मौसम खराबीका कारण आन्तरिक हवाई उडान प्रभावित

काठमाडौं, पोखरा, नेपालगञ्ज, सुर्खेत र तुम्लिङटारबाहेक अन्य विमानस्थलहरु कम भिजिविलिटीका कारण बन्द रेका कारण आफ्नो उडान प्रभावित भएको बुद्ध एयरले सूचना जारी गरेको छ।...

चिसो बढेसँगै आन्तरिक उडान प्रभावित, हुस्सुले केही विमानस्थलको उडान भएन

काठमाडौं । चिसो बढेसँगै आन्तरिक हवाई उडान प्रभावित भएको छ । मंगलबार बिहानैदेखि काठमाडांैलगायत विभिन्न विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण आन्तरिकतर्फको हवाई उडान प्रभावित भएको हो । आकाशमा बाक्लो हुस्सु र तुँवालो भरिएर विमान उडान र अवतरणका लागि आवश्यक भिजिबिलिटी नपुगेका कारण काठमाडौंबाट तुम्लिङटार, पोखरा र जनकपुरका लागि निर्धारित उडानहरू डिले (ढिलाइ) भएको काठमाडौंस्थित त्रिभुवन […] The post चिसो बढेसँगै आन्तरिक उडान प्रभावित, हुस्सुले केही विमानस्थलको उडान भएन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

हुस्सुले आन्तरिक हवाई उडान प्रभावित

७ मंसिर, काठमाडौं । विभिन्न विमानस्थलमा बाक्लो हुस्सु लागेसँगै आन्तरिकतर्फको उडान आज बिहानैबाट प्रभावित भएको छ । कम भिजिविलिटीका कारण काठमाडौंबाट तुम्लिङटार, पोखरा र जनकपुरका लागि निर्धारित उडानहरु डिले (ढिलाइ) भएको काठमाडौं विमानस्थलले जनाएको छ । बुद्ध एयरले पनि यी गन्तव्यको उडान सुरु हुन नसकेको जानकारी यात्रुहरुलाई गराएको छ । प्रतिकूल मौसम र कम भिजिविलिटीका […]

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान प्रभावित भएको छ। मौसम बदलीका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा देशका विभिन्न गन्तव्यको उडान प्रभावित भएको हो ।