तीन मिनेट बसेर प्रदेशसभा बैठक स्थगन

विराटनगर / प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको छ । प्रदेशसभाको सो अधिवेशनको पहिलो बैठक आज अपराह्न २ बजेदेखि सञ्चालन हुने भनिएको थियो । सभामा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए । करीब २ः१० को समयमा शुरु... The post तीन मिनेट बसेर प्रदेशसभा बैठक स्थगन appeared first on Purbeli News.

सम्बन्धित सामग्री

आज बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक स्थगित

गण्डकी– बिजनेस नभएपछि आज दिउँसो १ः०० बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक यही साउन २९ गतेसम्मका लागि स्थगन भएको छ । विशेष कारण जनाउँदै सूचना टाँसेर बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकको कार्यसूची तय गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक बिनानिष्कर्ष टुङ्गिएको थियो । आज बस्ने बैठकमा विषयगत समिति गठनबारे छलफल हुने […]

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित

प्रदेश नं १ प्रदेशसभाको १० औँ तथा बजेट अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगन भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले आजदेखि अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको चालु बैठक स्थगन भएको जानकारी दिए ।यसअघि प्रदेशसभाको बैठकमा ‘प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ संशोधनसहित दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । लेखा परीक्षण ऐन, २०७५ को दफा १९ ९५० बमोजिम आर्थिक वर्ष २०७७/७८ को महालेखा परीक्षकको चौथो वार्षिक

मधेसको प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम – मधेस प्रदेशसभा बैठकमा प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा समितिको प्रतिवेदन पेस गर्दै बैठक स्थगन भएको छ। आइतबार बोलाइएको प्रदेशसभा बैठकमा चारवटा कार्यसूची रहेकामा तीन वटा कार्यसूचीलाई हटाउँदै बैठक स्थगन गरिएको हो। सभामुख सरोज यादवले आइतवारको कार्यसूचीबाट क्रम संख्या एक, दुई र चार हटाएपछि समितिमा रहेको प्रतिवेदन पेस भएपछि बैठक स्थगन […]

बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो ।  प्रदेशसभा सचिवालयले आज यहाँ सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गर्नुपरेको जनाएको छ । यस्तै आज दिउँसो १ बजेका लागि  तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगन भएको  प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । यही फागुन ४ को सर्वदलीय बैठकपछि सभामुख सानुकुमार श्रेष्ठले सोमबारका लागि बैठक आह्वान गरेका थिए ।

बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

मकवानपुर, १५ फागुन: बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो । प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गर्नुपरेको जनाएको छ । यस्तै आज दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगन भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि […]

प्रदेश १ प्रदेशसभा बैठक : कात्तिक १५ सम्म स्थगित, कांग्रेसमै भाँडभैलो

विराटनगर :  प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको छ। प्रदेशसभा सचिवालयले आज (आइतबार) दिउँसो साढे १२ बजेदेखि प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन  बैठक सुरु हुने कार्यसूची टाँस गरेको थियो।प्रदेशसभाको नवौँ तथा हिँउदे अधिवेशनको चौथो बैठक आज दिउँसो साढे १२ बजे बस्ने गरी कार्यसूचीसमेत निर्धारण गरी तोकिएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एमालेको मिति परिवर्तन गरी पाउँ भन्ने निवेदनका आधारमा बैठक स्थगन

लुम्बिनी प्रदेशसभा बैठक भदौ ३० गतेसम्मका लागि स्थगित

काठमाडौं, भदौं १७ । लुम्बिनी प्रदेशसभाको बिहीबारका लागि तय भएको बैठक स्थगन भएको छ । नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आह्वान भएको नवौँ अधिवेशनको बैठक नेकपा एमालेको अवरोधका कारण पटक–पटक स्थगन हुँदै आएको छ । आफ्नो पार्टीले […]

प्रदेश १ को प्रदेशसभा बैठक केही बेरमा बस्दै

काठमाडौ । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक केही बेरमा बस्दैछ । आज बोलाइएको बैठकमा कृषि अनुदानसम्बन्धी विधेयक पेस हुने र त्यसमा छलफल हुने जनाइएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को नीति कार्यक्रम र बजेट पास गरेसँगै बैठक स्थगन गरिएको थियो । सरकारले बिजनेस दिन नसकेका कारण असार २५ गते यता बैठक बस्न सकेको […]

लुम्बिनी प्रदेशसभा बैठक स्थगित

रुपन्देही – लुम्बिनी प्रदेशसभा बैठक स्थगन भएको छ। गत आइतबारको प्रदेशसभा बैठक विपक्षी दलहरूले बहिष्कार गरेपछि बुधबारसम्मका लागि स्थगन भएको थियो । बुधबार बैठक सुरु नहुँदै प्रदेशसभा सचिवालयले सूचना टाँस गरी २७ गतेसम्मका लागि बैठक स्थगन भएको जनाएको हो। सूचनामा अर्को बैठक असार २७ गते आइतबार दिनको १ बजे बस्ने गरी तय भएको जानकारी गराइएको […]