काठमाडौं, भदौं १७ । लुम्बिनी प्रदेशसभाको बिहीबारका लागि तय भएको बैठक स्थगन भएको छ । नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आह्वान भएको नवौँ अधिवेशनको बैठक नेकपा एमालेको अवरोधका कारण पटक–पटक स्थगन हुँदै आएको छ । आफ्नो पार्टीले […]