जनकपुरधाम – मधेस प्रदेशसभा बैठकमा प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा समितिको प्रतिवेदन पेस गर्दै बैठक स्थगन भएको छ। आइतबार बोलाइएको प्रदेशसभा बैठकमा चारवटा कार्यसूची रहेकामा तीन वटा कार्यसूचीलाई हटाउँदै बैठक स्थगन गरिएको हो। सभामुख सरोज यादवले आइतवारको कार्यसूचीबाट क्रम संख्या एक, दुई र चार हटाएपछि समितिमा रहेको प्रतिवेदन पेस भएपछि बैठक स्थगन […]