हेडमास्टरको जागिर छोडेर दूध डेरी

सिन्धुली । बिमलाकुमारी काफ्ले उमेरले करिब ४० को हाराहारी पुगिन् । सिन्धुली जिल्लाकी सफल महिला उद्यमीका रूपमा उनी पहिलो नम्बरमै आउँछिन् । जिल्लाकै एक मात्र उद्योगका रूपमा रहेको कोसेली डेरी उद्योग प्रालिकी प्रोपाइटर हुन् काफ्ले । जसले दुग्ध व्यवसाय सञ्चालन गरेको १६ वर्ष भयो । जिल्लाको पहिलो दुग्ध व्यवसाय गर्ने महिला पनि हुन् उनी । […] The post हेडमास्टरको जागिर छोडेर दूध डेरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

किसान रुवाएर समृद्धि आउँदैन

निजी दूध डेरी मात्र हैन, सरकारी स्वामित्वको दुग्ध विकास संस्थान पनि दूध र दूधजन्य पदार्थ उधारोमा हैन, नगदमा बेच्छन्। उनीहरू यसबाट आएको पैसा कर्मचारी तथा आफ्नो व्यक्तिगत सुविधामा लगाउँछन्।...

गुल्मीमा ३ करोड बढी लागतमा दूध डेरी उद्योग सञ्चालनमा

१८ फागुन, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा ३ करोड वढि लागतमा दूध डेरी उद्योग सञ्चालनमा आएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–९ मा स्थानीय ४ जना व्यवसायी मिलेर गुल्मी डेरी उद्योग प्रा.लि. सञ्चालन गरेका हुन् । जिल्लामा डेरी व्यवसाय गर्दै आएका नवराज भुसाल, बालकृष्ण भण्डारी, नर्जन श्रेष्ठ र जुद्ध बस्नेत मिलेर डेरी उद्योग […]

पुरानो साथीको गुन तिर्ने बेला भएन र !

मेरो घर बाहिर अलिपर एउटा दूध डेरी छ। त्यसछेउ रहेको गल्लीमा कच्याक-कुचुक परेको एउटा चोक छ। त्यहाँ ६ वटा कुकुर बस्छन्। खरानी रङ्गको सिमेन्टको घरमा टाँसिएर बस्ने ती कुकुरहरू कहिलेकाहीं त्यही घरको भित्तामा नै बिलाउँछन्। झन् बाटोमा हिंड्ने बटुवाले त उनीहरूलाई देख्दै देख्दैनन्। कहिलेकाहीं खाना पाइहालेछन् भने फुत्रुक्क उफ्रेर निस्किन्छन्। अनि बटुवालाई ढ्याप्पा गर्दिन्छन्। आबुई […]

दक्षिण कोरिया : महिलालाई दूध दिने गाईसँग तुलना गरेपछि हंगामा (भिडियो)

दक्षिण कोरियाको एक दूध डेरी कम्पनी महिलालाई गाईहरूसँग तुलना गर्ने विज्ञापन प्रसारण गरेपछि माफी माग्न बाध्य भएको छ ।  सौल मिल्क नामक कम्पनीको विज्ञापनमा एकजना पुरुषले गोप्य रूपमा महिलाहरूको समूहलाई खेतमा बसिरहेको भिडियो खिचेको देखाइन्छ ।  डकुमेन्ट्री शैलीमा गरिएको भोइसओभरमा महिलाको खाना र तनावरहित जीवनशैलीको वर्णन गरिएको छ । एक महिलाले पातबाट पानी पिएको र अरूले योग गरेको देखाइन्छ ।  ती पुरुष नजिकै जान खोज्दा सुकेको छेस्कोमा टेक्न पुग्छन् र चर्को आवाज आउँछ । महिलाहरूले माथि हेर्छन् अनि अचम्म पार्...

चितवनमा जारी निषेधाज्ञा साउन ३२ गतेसम्म थप

चितवन। चितवनमा जारी निषेधाज्ञा साउन ३२ गतेसम्म थप गरिएको छ । आइतबार राती सकिन लागेको निषेधाज्ञा केही कडाइसहित थप गरिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जारी आदेशअनुसार खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, खान पकाउने ग्याँसलगायतका अत्यावश्यक सामग्रीका पसल दैनिक बिहान १० बजेसम्म मात्रै संचालन गर्न पाइने छ भने दूध डेरी बेलुका ५ बजेदेखि ७ […]

चितवनमा निषेधाज्ञा साउन ३२ गतेसम्म थप

चितवन, साउन २४ । चितवनमा जारी निषेधाज्ञा साउन ३२ गतेसम्म थप गरिएको छ । आइतबार राती सकिन लागेको निषेधाज्ञा केही कडाइसहित थप गरिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जारी आदेशअनुसार खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, खान पकाउने ग्याँसलगायतका अत्यावश्यक सामग्रीका पसल दैनिक बिहान १० बजेसम्म मात्रै संचालन गर्न पाइने छ भने दूध डेरी बेलुका […]

उर्लाबारीमा साउन १९ गतेसम्म निषेधाज्ञा

कोरोना संक्रमण फेरि बढ्न थालेपछि मोरङको उर्लाबारी नगरपालिकाले मंगलबार मध्यरातदेखि साउन १९ गते रातिसम्म नगरका सम्पूर्ण सेवा तथा व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।उर्लाबारी नगरपालिकाको विपद् व्यवस्थापन केन्द्रको सोमबार बिहान बसेको बैठकले बुधबार बिहानबाट लागू हुनेगरी औषधि, दूध डेरी, कलेजका परीक्षा र खानेपानी सेवा बाहेक अन्य सबै सेवा तथा व्यवसायहरू बन्द गर्ने निर्णय गरेको हो ।उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको सचिवालयले विपद् व्यवस्थापन केन्द्रको बैठकको निर्णय सामाजिक सञ्जाल मार्फत सार्वजनिक

निषेधाज्ञा केही खुकुलोपछि कालीमाटी तरकारी बजार

कालिमाटी फलफूल तथा तरकारी बजारमा मङ्गलबार आलुको बोरा लोड अनलोड गरिँदै । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञा  आजबाट केही खुकुलो बनाएपछि तरकारी,फलफूल, खाद्यान्न पसल, दूध डेरी मासु, ग्यास, किराना पसलहरु ११ बजेसम्म खोल्न पाइने भएको छ । तस्बिर/रासस

रुपन्देहीमा असार ७ गतेसम्म निषेधाज्ञा थप

काठमाडौँ । रुपन्देहीमा असार ७ गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीडीएमसी) को बैठकले गरेको निर्णयको आधारमा केही खुकुलो बनाएर असार ७ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा लब्याइएको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार कोरोना संक्रमण नियन्त्रणमा आइनसकेकाले निषेधाज्ञा जारी राखिएको जनाएको छ । निषेधाज्ञा अवधिमा तरकारी, फलफूल, दूध डेरी […]

दैनिक तीन-चार घन्टा मात्र खुल्छन् अत्यावश्यक वस्तुका पसल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले अत्यावश्यक वस्तुको बिक्री गर्ने पसलहरू दैनिक तीन-चार घन्टा मात्र खुल्ने बताएको छ। महासंघले एक विज्ञप्ति निकाल्दै पानी, ग्याँस, दूध, डेरी दैनिक तीन घन्टादेखि चार घन्टासम्म मात्र खुल्ने गरेको बताएको छ। देश संकटमा भएकाले निजी क्षेत्रले सरकारको निर्णयलाई साथ दिँदै व्यवसाय बन्द गरेको महासंघको भनाइ छ।