काठमाडौँ । रुपन्देहीमा असार ७ गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीडीएमसी) को बैठकले गरेको निर्णयको आधारमा केही खुकुलो बनाएर असार ७ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा लब्याइएको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार कोरोना संक्रमण नियन्त्रणमा आइनसकेकाले निषेधाज्ञा जारी राखिएको जनाएको छ । निषेधाज्ञा अवधिमा तरकारी, फलफूल, दूध डेरी […]