गाउँलाई सदरमुकामको बजारसँग जोड्न पक्की पुलको निर्माण

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१२ बाट वडा नं ४ जिल्ला सदरमुकाम जोड्न त्रिशूली नदीमा पक्की पुलको निर्माण तीव्र बनाइएको छ ।  जिल्ला सदरमुकामसँग जोडिएको भए पनि हालसम्म झोलुङ्गे पुलबाट वारपार हुँदै आएको विदुर–१२ को

सम्बन्धित सामग्री

स्थानीयको सक्रियतामा पक्की पुल निर्माण

गुल्मीमा स्थानीयको सक्रियतामा पक्की पुल निर्माण गरी आइतबार उद्घाटन गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका–५ आँपचौरका स्थानीयको पहलमा धार्मिक क्षेत्र कोटेश्वर मन्दिर र कोटेश्वर गुफा पुग्नका लागि घैंटेआँप कोटेश्वर पुलको निर्माण भएको हो । हाल रोजगारीको शिलशिलामा जापानमा रहेका आँपचौरका स्थानीय किरण खरेलले पुल निर्माणको अगुवाइ गरेका थिए । जसअन्तर्गत १३ मिटर लम्बाइ र २ […]

दाम्रीगाडको पक्की पुल निर्माण कार्य अलपत्र

ठेकेदारले निर्माणाधीन पुल तीन वर्ष बितिसक्दा समेत पूर्ण रूपमा बनाउन नसक्दा पुलको निर्माण कार्य अलपत्र परेको हो।...

निर्माण पूरा नहुँदै चर्कियो जुम्ला र कालिकोट जोड्ने पक्की पुल

जुम्ला – जुम्ला र कालिकोट जोड्ने सिञ्जाखोला पुलको निर्माण कार्य सम्पन्न नहुदै चर्किएको छ। पुलको निर्माण कार्यको ढलान समेत गरिसकिएको भएपनि चर्किएर खतरा अवस्थामा पुगेको हो। पुल निर्माणको क्रममा (प्रिस्टेट) गर्दा चर्किएको सड्क डिभिजन कार्यालय सुर्खेतले जनाएको छ। सड्क डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माका अनुसार कालिकोटको छिडेना र सिंजा खोलाको उक्त पक्की पुल १३ […]

जुम्ला र कालिकोट जोड्ने पक्की पुल निर्माण पूरा नहुँदै चर्कियो

जुम्ला : जुम्ला र कालिकोट जोड्ने सिञ्जाखोला पुलको निर्माण कार्य सम्पन्न नहुदै चर्किएको छ। पुलको निर्माण कार्यको ढलान समेत गरिसकिएको भएपनि चर्किएर खतरा अवस्थामा पुगेको हो।पुल निर्माणको क्रममा (प्रिस्टेट) गर्दा चर्किएको सड्क डिभिजन कार्यालय सुर्खेतले जनाएको छ। सड्क डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माका अनुसार कालिकोटको छिडेना र सिंजा खोलाको उक्त पक्की पुल १३ करोडको लागतमा निर्माणको जिम्मा दिइएको थियो।सिञ्जाखोलाको उक्त फरक प्रविधिको पुल प्रिटेष्ट गर्न खोज्दा चर्किएको इन्जिनियर शर

कर्णाली र सुदूरपश्चिम जोड्ने दोस्रो पक्की पुल तयार

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई जोड्ने दोस्रो पक्की पुल सञ्चालनको तयारीमा छ । सुर्खेतको चौकुने गाउँपालिका-१० र कैलालीको मोहन्याल गाउँपालिका-६ लाई जोड्ने गरी निर्माण थालिएको सडक पुलको काम अन्तिम चरणमा पुगेको हो ।निर्माणको काम १५ प्रतिशत बाँकी रहे पनि सवारीसाधन भने उक्त पुलमा सञ्चालन गर्न सकिने निर्माण कम्पनी अनक कन्स्ट्रक्सनले बताएको छ । ५५० मिटर लामो उक्त पुलको निर्माण कार्य दशैंसम्म पूरा हुने कन्स्ट्रक्सनले बताएको छ । अनक कन्स्ट्रक्सनले नै बनाइरहेको पञ्चपुरी नगरपालिका र मोहन्याल गाउँपालि

महाकाली पुलको निर्माण सुस्त गतिमा

१ वैशाख, महेन्द्रनगर । बितेको ६ महिनायता कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुल निर्माणले गति लिन सकेको छैन । सुदूरपश्चिमकै ठूलो आयोजनाभित्र पर्ने चार लेनको ८०० मिटर लम्बाइको पक्की पुलसँगै बन्ने ड्याम, पहुँचमार्गलगायतमा प्रक्रियागत उल्झन देखिएपछि ढिलाइ भएको छ । गत कात्तिक पहिलो साता महाकाली नदीमा आएको बाढीपछि यहाँ पुलको काम प्रभावित बन्न […]

अधिकांश पुलको निर्माण समय सकिँदा पनि अधुरै

रौतहट-ठेकेदारको लापरबाही तथा नियमन निकायको बेवास्ताका कारण रौतहटमा निर्माण हुँदै गरेका अधिकांश पक्की पुल निर्माण गर्नुपर्ने समय सकिँदासमेत अधुरै छन् ।रौतहट जिल्लाको सदमुकाम गौर नगरपालिका र इशनाथ नगरपालिका जोड्ने लालबकैया नदीको पक्की पुल यतिखेर अलपत्र छ । सम्झौताअनुसार पाँंच वर्षअघि नै निर्माण भइसक्नु पर्ने थियो । तर अहिलेसम्म सो पुलको काम करिब ६० प्रतिशतमात्रै भएको […]

पुलको निर्माण मापदण्ड अनुसार नभएपछि भत्काएर अर्को बनाउन निर्देशन

२५ फागुन, काठमाडौं । बेलकोटगढी नगरपालिका–३ कुमरीबाट धादिङको धुनीबेँशी नगरपालिका–४ जीवनपुर जोड्ने पक्की पुल भत्काएर पुनः बनाउन सडक डिभिजन नुवाकोटले निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । तोकिएको मापदण्ड अनुसार संरचना निर्माण नभएको पाइएसँगै सञ्चालनको तयारीमा रहेको पक्की पुल भत्काउन सो कार्यालयले निर्माण व्यवसायीलाई निर्देशन दिएको हो । २०७३ असार १ गते सम्झौता भएअनुसार निर्माण व्यवसायी […]

कर्णाली राजमार्गमा थपिए १२ वटा पक्की पुल

कर्णाली राजमार्गमा मात्र पछिल्ला चार वर्षको अवधिमा थप १२ वटा पक्की पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७३/७४ देखि सुरु भई गत आर्थिक वर्ष २०७७/७८ को अवधिमा यो राजमार्गमा सो सङ्ख्यामा पुलको निर्माण सम्पन्न भएको हो ।सडक विभागका महानिर्देशक अजुनजङ्ग थापाले कर्णाली राजमार्गको विस्तार र स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत १२ वटा नयाँ पक्की पुलको निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । पश्चिम नेपालको सुर्खेतबाट दैलेख र कालीकोट हुँदै कर्णाली नदीको किनारै किनार भएर जुम्लासम्म पुग्ने मार्गलाई कर्णाली राजमा

कर्णाली राजमार्गमा थपिए १२ वटा पक्की पुल

कर्णाली राजमार्गमा मात्र पछिल्ला ४ वर्षको अवधिमा थप १२ वटा पक्की पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७३/७४ देखि शुरू भई गत आर्थिक वर्ष २०७७/७८ को अवधिमा यो राजमार्गमा सो संख्यामा पुलको निर्माण सम्पन्न भएको हो । सडक विभागका महानिर्देशक अजुनजङ्ग थापाले कर्णाली राजमार्गको विस्तार र स्तरोन्नति गर्ने कार्यक्रम अन्तर्गत १२ वटा नयाँ पक्की पुलको निर्माण सम्पन्न भएको जानकारी दिए । पश्चिम नेपालको सुर्खेतबाट दैलेख र कालीकोट हुँदै कर्णाली नदीको किनारै किनार भएर जुम्लासम्म पुग्ने मार्गलाई कर्णाली राजमार्ग भनिन्छ । महानिर्देशक थापाका अन...