जुम्ला – जुम्ला र कालिकोट जोड्ने सिञ्जाखोला पुलको निर्माण कार्य सम्पन्न नहुदै चर्किएको छ। पुलको निर्माण कार्यको ढलान समेत गरिसकिएको भएपनि चर्किएर खतरा अवस्थामा पुगेको हो। पुल निर्माणको क्रममा (प्रिस्टेट) गर्दा चर्किएको सड्क डिभिजन कार्यालय सुर्खेतले जनाएको छ। सड्क डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माका अनुसार कालिकोटको छिडेना र सिंजा खोलाको उक्त पक्की पुल १३ […]